Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

थाहा नगरपालिकामा आम्दानी खर्च पारदर्शी गर्न अन्तरपार्टी संजालको ध्यानाकर्षण

आफ्नो स्थानीय तहले गरेका काम कारबाहीको तथ्यांक, विवरण तथा सूचनाको मागका साथै विभिन्न माग राख्दै मकवानपुरको थाहा नगरपालिकाको प्रतिपक्ष अन्तरपार्टी सञ्जालले नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाली कांग्रेस, जनता समाजवादी पार्ट, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र साझा पार्टीले संयुक्त रुपमा नगर प्रमुख लवशेर विष्टलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

थाहा नगरपालिकाको विषयगत शाखाहरुको वडागत तथा नगरस्तरमा सम्पन गरिएका कार्यक्रम र त्यसको खर्च विवरण उपलब्ध गराउन अन्तरपार्टी सञ्जालले माग गरेको छ । त्यसैगरी थाहा नगरको विकासको आधार, कृषि, पर्यटन र पूर्वाधार नारा तय गरिएता पनि पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासका लागि पर्यटन विकास शाखाको स्थापना गर्नुपर्नेमा पनि ध्यानाकर्षण गराइएको छ । यसैगरी नेपाल सरकारद्वारा पालिकाहरुमा कायम गरिएका कर्मचारी दरबन्दीअनुसार विषयगत शाखाहरुमा पदपूर्ति नदेखिएको भन्दै तोकिए अनुसारको दरबन्दी कायम गर्न पनि मेयर विष्टको ध्यानाकर्षण गराइएको छ ।

कांग्रेस थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठ, जनता समाजवादी पार्टीका क्षेत्र नम्बर २ ईन्चार्ज ईन्द्रबहादुर श्रेष्ठ, राप्रपा थाहा नगर अध्यक्ष हरेराम कार्की र राष्ट्रिय जनमोर्चाका दिनेश विष्टले मेयर विष्टलाई ध्यानकर्षण पत्र बुझाएका थिए ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg