Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

थाहा नगर

थाहा नगरपालिकाको आग्रह : पटका, आतिशबाजी, जुवा–तासबाट टाढा रहि तिहार मनाऔं

DSCN4807-1760080919.JPG

मकवानपुर — थाहा नगरपालिकाले यस वर्षको तिहार पर्व सुरक्षित, सभ्य र सांस्कृतिक रूपमा मनाउन नगरवासीहरूलाई आग्रह गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले सार्वजनिक सन्देश जारी गर्दै चाडपर्व मनाउने क्रममा पटका, आतिशबाजी, जुवा–तास र मदिराजन्य पदार्थको दुरुपयोगबाट टाढा रहन सबैलाई अनुरोध गरेका छन्।
सन्देशमा उल्लेख छ, “तिहार, देउसी–भैलो तथा विभिन्न सांस्कृतिक गतिविधिहरूमा रमाउने क्रममा प्रज्वलनशील पदार्थ, आतिशबाजी र जुवातासको प्रयोग नगरौं। यस्ता क्रियाकलापले स्वास्थ्य, सुरक्षा तथा सामाजिक सद्भावमा नकारात्मक असर पुर्‍याउने भएकाले जिम्मेवार नागरिक भएर पर्व मनाऔं।”
नगरपालिकाले विशेष गरी युवापुस्तालाई सचेत रहन र सुरक्षित, स्वच्छ र सामूहिक सद्भावपूर्ण वातावरणमा दीपावली मनाउन आग्रह गरेको छ।
साथै, नगरपालिकाले सरसफाइ, प्रकाश सजावट र घर–आँगनको सौन्दर्यमा ध्यान दिन समेत आग्रह गरेको छ।
थाहा नगरपालिकाको सन्देशमा भनिएको छ —
“उज्यालोको यो पर्वले सबैमा प्रेम, शान्ति, समृद्धि र सु–स्वास्थ्यको उज्यालो फैलाओस्, यही हाम्रो शुभकामना हो।”

FB_IMG_1760080822629-1760080919.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg