himalen-2083-1778725505.jpg
Wednesday, 27 May, 2026
jkmv2083-1778723862.jpg

मनाेरञ्जन

थाहा नगरकी कृपा, मिस चन्द्रागिरी २०७९ को बिजेता

309411502_807926313960018-1664463904.jpg

काठमाडौँ – मोडल प्रतियोगिता ‘मिस्टर एण्ड मिस ट्यालेन्ट नेपाल, चन्द्रागिरी २०७९’ को उपाधि सिद्धान्त पौडेल र कृपा गोपालीले जितेका छन् । काठमाडौँको सतुङ्गलस्थित डीजे लन्जमा असोज ८ गते भएको प्रतियोगितामा पुरुषतर्फ सिद्धान्त पौडेल र महिलातर्फ थाहा नगरपालिका कृपा गोपाली विजेता बनेका हुन् ।

यस्तै पुरुषतर्फ विकास परियार उपविजेता बनेका भने महिलातर्फ शायना शर्मा उपविजेता बनेकी छन् । विजेताहरुलाई प्रमाणपत्र र ट्रफी प्रदान गरिएको छ ।

प्रतियोगिताको निर्णायकमा टिकटक कलाकार सौगात करन्जित, विभिन्न नेपाली फिल्ममा प्रोडक्सन म्यानेजरका रुपमा काम गरेका शंकर पाण्डे, कोरियोग्राफर प्रतिमा विष्ट, कलाकार तथा गायक अमेन्द्र आचार्य रहेका थिए ।उपाधिका लागि १२ जना प्रतियोगीले फरक फरक ‘सिक्वेन्स’ प्रस्तुत गरेका थिए ।

कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी प्रमख अतिथि थिए भने अमिर कलाकेन्द्रका अध्यक्ष अमिर बज्राचार्य कार्यक्रमका सभापति थिए ।

यस्तै कार्यक्रममा चन्द्रागिरी नगरपालिकाकी उपमेयर वसन्ती श्रेष्ठ, चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य देवेन्द्र प्रधान, चन्द्रागिरी नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष तथा वडा सदस्यहरु लगायत उपस्थित थिए ।

बिजेता बनेसंगै सामाजिक संजाल र विभिन्न माध्यमबाट कृपा लाई बधाईको ओहिरो लागेको छ।


 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

प्रशिक्षक आवश्यकता
505990682_132723848891937-1779113721.jpg

प्रशिक्षक आवश्यकता  ...

आजदेखि मलमास (अधिकमास) सुरु हुँदै, मलमासमा के नगर्ने ?
20260511_130606-1778991134.jpg

प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आज आइतबारदेखि सुरु हुँदैछ। आगामी असार...

थाहा नगर प्रथम सजिनालाई ५५ हजारसहित सम्मान, हिमालयन बोर्डिङको गौरवपूर्ण उत्सव
FB_IMG_1778934158064-1778934179.jpg

थाहा नगरपालिका–४ शिखरकोटमा अवस्थित हिमालयन इङ्लिस बोर्डिङ स्कुल ले एसइइ २०८२ मा थाहा नगरपालिकामै प्रथम हुन...

इन्द्रसरोवर ताल मा ८ वर्षपछि बृहत् सरसफाइ : तीन ट्रकभन्दा बढी फोहर सङ्कलन, जलचर संरक्षणमा चिन्ता
Notes_260516_071931_02e-1778895615.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित मार्खुमा रहेको नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशयका रूपमा...

khane-1774766593.png