pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा नगरका प्रमुख बिष्ट,स्थानीय स्काउट द्वारा दिक्षित।

1656328756419_1-1656335392.jpg

स्थानीय स्काउटको कार्यालय थाहा नगरपालिकाको आयोजनामा नवनिर्वाचित जनप्रतिनिधि बधाई तथा नगर प्रमुख /उपप्रमुख लाइ  दीक्षान्त गरेको छ।
स्थानीय स्काउट थाहा नगरपालिकाको संयोजक गणेशमान श्रेष्ठको अध्यक्षता मा सम्पन्न दीक्षान्त कार्यक्रममा नगर प्रमुख बिष्णु बिष्ट लाई नेपाल स्काउट बागमती प्रदेश सदस्य असोक सारु मगरले दीक्षित तथा सपथ गर्नुभयो।स्थानीय स्काउटमा स्थानीय तहको प्रमुख स्काउटको संरक्षक तथा उपप्रमुख स्थानीय स्काउटको प्रमुख हुने ब्यबस्था रहेको छ।
कार्यक्रममा शुभकामना दिनुहुदै प्याब्सन थाहा नगरको अध्यक्ष सुरेन्द्रमान प्रधानले स्काउटले विद्यार्थीहरुलाई सामाजिक उत्तरदायी बनाउने हुदा थाहा नगर भित्रका ६३ वटै विद्यालयमा स्काउट गठन हुनुपर्ने र निजि विद्यालयहरुले पनि यसको सहजीकरण गर्न सहयोग गर्न प्याब्सन थाहा नगर तत्पर रहेको बताउनुभयो ।तेस्तै अर्का अतिथी नेपाल स्काउटका बागमती प्रदेश सदस्य असोक सारु मगरले विद्यालय तहमा मात्र नभै अन्य उमेर समुहमा पनि स्काउट स्थापना हुनुपर्नेमा जोड दिन आग्रह गर्दै यस्कोलागी सहयोग गर्न प्रदेश स्काउट तत्पर रहेको बताउदै विद्यालय स्काउट शिक्षकहरु लाई तालिमको ब्यबस्था गर्न स्थानीय तहले सहयोग गर्नुपर्नेमा जोड दिदै स्काउट लाई स्थानीय तह ,विद्यालय,शिक्षक,विद्यार्थी र आम युवाहरुको सहयोगले नै अगाडि बढ्ने हुदा अनुसासन र गतिशीलता स्काउटमा अत्यावश्यक कुरा रहेको औल्याउँदै शुभकामना दिनुभयो।
आजै स्थानिय स्काउटको संरक्षकको जिम्मेवारी पाउनुभएका नगर प्रमुख बिष्टले आम जनतालाइ आधारभूत सैन्यतालिम को आबश्यकता औल्याउँदै स्काउटले थोरै भएपनी यसकिसिमको बिपद ब्यबस्थापन ,प्राकृतिक बिपत्ति उद्दार कार्य जस्ता स्वयंसेवी कार्य संचालन गरेर स्काउट ले आफ्नो देश र समाज प्रतिको दाइत्व निभाएकोमा प्रसंसा गर्दै थाहा नगरमा रहेका विद्यालयमा स्काउट शिक्षा लागू गर्न इच्छुक विद्यालयलाइ सहयोग गर्न नगर तत्पर रहेको बताउदै स्काउट लाई ब्यबस्थित गरेर लान आफू तयार रहेको बताउनुभयो साथै प्रमुख बिष्टले नगरपालिकाको स्टोरमा थन्केर बसेका बिपद ब्यबस्थापनका सामाग्री हरुलाइ स्काउट मार्फत बिपद ब्यबस्थापन तालिम प्रदान गरेर प्रयोगमा ल्याउन आफ्नो सहयोग रहने बताउनुभयो।
दिक्षान्त समारोहमा वडा न १ का अध्यक्ष हेरमान गोपाली,३ का हिरेन्द्र रायमाझी ,४ का नारायण लामा,५ का बिष्णु बहादुर गुरुङ ,बागेश्वरी माबिका प्र अ बिरमान स्याङ्तान,बज्रबाराही माबिका प्र अ रमेशमान डङ्गोल,झम्केश्वरी माबिका प्र अ उद्द्व आचार्य ,शुन्दरीदेवी माबिका प्रकाश चन्द्र ठकुरी ,दामन रेडक्रसका राजाराम रायमाझी ,स्थानिय स्काउटका प्रतिनिधिहरु,जनकल्याण र सुनौला माबिका स्काउट विद्यार्थी तथा शिक्षक लगायतका उपस्तिथि रहेको समारोहमा विद्यार्थी हरुले आफ्नो सास्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिय।

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

1656328769528_1-1656335923.jpg
IMG_20220627_124755_143-1656335925.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...