Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहा जीवनयोग प्रयोगशालाको नयाँ समिति गठन अध्यक्षमा नवीन अधिकारी चयन

FB_IMG_1754060197875-1754060727.jpg

थाहा जीवनयोग प्रयोगशालाको नियमित बैठक आज सम्पन्न भएको छ। सोही अवसरमा नयाँ नेतृत्वसहित ९ सदस्यीय कार्यसमिति पुनर्गठन गरिएको छ।

बैठकले सर्वसम्मत रूपमा  नवीन अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। समितिमा विभिन्न क्षेत्रका सक्रिय, अनुभवी तथा प्रतिबद्ध सदस्यहरूको समावेश गरिएको छ।

पुनर्गठित कार्यसमिति:

अध्यक्ष  नवीन अधिकारी
उपाध्यक्ष  जमुना अधिकारी
सचिव श्रीकृष्ण के.सी.
कोषाध्यक्ष शर्मिला जिम्बा
सदस्य सन्तोष के.सी.
सदस्य रामकुमार कार्की
सदस्य शुमित्रा बिडारी
सदस्य विश्वराम पौडेल
सदस्य लक्ष्मी के.सी.
रहेका छन भने बैठकले सल्लाहकार समिति समेत गठन गरेको छ सल्लाहकार हरुमा
वरिष्ठ सल्लाहकार बिमलकुमार ढकाल
सल्लाहकार नरेन्द्र अधिकारी
सल्लाहकार इन्द्रध्वज अधिकारी
सल्लाहकार बिक्रम के.सी.
सल्लाहकार नारायण बा. के.सी.
सल्लाहकार भैरव प्रधान
सल्लाहकार भूपालसिंह ठकुरी रहेका छन भने संरक्षक तथा विशेष सल्लाहकारमा थाहा नगरपालिकाका उपप्रमुख  भरत गोपाली रहनुभएको छ।

बैठकमा नवगठित समितिले संस्थाको मूल उद्देश्यलाई आत्मसात गर्दै स्वास्थ्य, योग, शिक्षा तथा समाजसेवा क्षेत्रका गतिविधिहरूलाई अझ सशक्त र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

थाहा जीवनयोग प्रयोगशाला विगतदेखि नै थाहा नगरमा शारीरिक, मानसिक तथा सामाजिक रुपान्तरणमा योगदान पुर्‍याउँदै आएको संस्था हो।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg