pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा कृषि सहकारीको अध्यक्षमा केशव सुनार चयन।

th1-1706353987.jpg

थाहा नगरपालिका वडा न १ मा अवस्थित थाहा कृषि सहकारी संस्थाको अध्यक्षमा केशव सुनार चयन भएका छन।
माघ १३ गते शंकर होटलको सभाहलमा सम्पन्न संस्थाको प्रथम वार्षिक साधारणसभा बाट सुनार लाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो।
साधारणसभा बाट उपाध्यक्षमा सिम्रन खड्का ,सचिब श्याम कुमार गोले,कोषाध्यक्ष अनन्त ढकाल लाई चयन गरेको छ भने सदस्य हरुमा अनिल कुमार रायमाझी,किशोर प्रधान,सुरेन नेपाली,मिना कुमारी स्याङ्तान र रिक्की गोलेलाई चयन गरेको छ।
संस्थाको अध्यक्ष जितेन्द्र मगरको अध्यक्षता तथा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा सहयोगी बचत तथा ऋण सहकारीका व्यवस्थापक मोहनमान श्रेष्ठ,कुण्डलदेवी बहुउद्देश्यीयका व्यवस्थापक राजन मिश्र,थाहा नगरपालिका प्रमुख प्रेस संयोजक शम्भु अधिकार लगायतका उपस्तिथि रहेको थियो।
अतिथी हरुले शुभकामना मन्तव्यमा थाहा नगरपालिका भित्र रहेका सहकारी हरु बिच अन्तर सहकारी एकता र सहकार्यको आवश्यकता औलाउदै थाहा कृषि सहकारीले थाहा नगरपालिकाको कृषिमा मात्र लगानी गर्नुपर्नेमा जोड दिएका थिए।
साधारणसभा बाट अध्यक्ष,सचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरि अनुमोदन गरिएको थियो।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...