himalen-2083-1778725505.jpg
Wednesday, 27 May, 2026
jkmv2083-1778723862.jpg

मनाेरञ्जन

थाहा कला केन्द्रको नया अभियान नेपालि कथानक चलचित्र ‘कल्चर’ को शुभ मुहर्त बैशाख २६ मा

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा रहेर कला क्षेत्रलाई विकास गर्दै आईरहेको थाहा कला केन्द्रले चलचित्र निर्माण गर्ने भएको छ । ‘कल्चर’ नमङ्कन गरिएको चललिचत्रको छायाङ्कन भने बैशाख २६ बाट हुने निर्माण पक्षले जनाएको छ । लाभा मिडिया प्रा.लि.बाट थाहा कला केन्द्रको प्रस्तुतीको रुपमा रहेको चलचित्र कल्चरलाई थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तानले निर्देशन गर्दैछन् । चलचित्र निर्माणको लागि सम्पूर्ण तयारी सकिसकेकोले अब २६ बैशाखबाट छायाँङ्कन सुरु गर्न लागेको निर्देशक तथा कला केन्द्रका अध्यक्ष मुक्तानले  जानकारी दिए । उनका अनुसार थाहा नगरपालिकाको रमणीय ठाउँ भाङखोरिया (कोटथुम्की) बाट चलचित्रको छायाँङ्कन सुरु हुनेछ । त्यसैगरि मकवानपुरको थाहा नगरपालिका, हटौंडा लगायत काठमाडौंको विभिन्न स्थानमा कल्चरको छायाँङ्कन हुने निर्माण पक्षले जानकारी दिएको छ ।

उत्कृष्ट कथा लेखन सहित समाजको कथा व्यथलाई यथार्थमा उतारी समाजमा सकारात्मक विकास, सामाजिक चेतना वृद्धि हुने खालको चलचित्र निर्माण गर्दा लागेकोले दर्शकको मायाँ पाउनेमा निर्माण पक्ष ढुक्क छ । साथै समाजको कुना–कुनामा सबैको पहुच पुग्ने गरि चलचित्रलाई प्रदर्शन गरिने जनाएको छ । चलचित्रमा रिता मगरले असिसटेन्ट डाईरेक्टर भूमिका निर्वाह गर्र्दैछिन् । यसैगरि साँगीतिक पाटोको भूमिका भने मुक्तिनाथ उप्रेती र विवेक पाख्रिनले गर्दाैछन् । करिब १ महिनामा सक्ने गरि छायाँङ्कन सुरु गर्ने जनाएको छ । विना मुक्तान, विनित रायमाझी, मुना लामा, शान्ति घले, शान्ति सिन्तान, मनोज तितुङ, शार्मिला स्याङ्तान, उर्मिला स्याङ्तान लगायत कलाकारको अभिनय रहने चलचित्रमा श्याम गौतमले छायाँङ्कन गर्न लागेका हुन् । चलचित्रलाइ सुनौलो बिहानी युवाक्लबको, साथ र सर्वनाम थिएटरका सगुन तामाङ्ग्को विशेष सहयोग रहनेछ ।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

प्रशिक्षक आवश्यकता
505990682_132723848891937-1779113721.jpg

प्रशिक्षक आवश्यकता  ...

आजदेखि मलमास (अधिकमास) सुरु हुँदै, मलमासमा के नगर्ने ?
20260511_130606-1778991134.jpg

प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आज आइतबारदेखि सुरु हुँदैछ। आगामी असार...

थाहा नगर प्रथम सजिनालाई ५५ हजारसहित सम्मान, हिमालयन बोर्डिङको गौरवपूर्ण उत्सव
FB_IMG_1778934158064-1778934179.jpg

थाहा नगरपालिका–४ शिखरकोटमा अवस्थित हिमालयन इङ्लिस बोर्डिङ स्कुल ले एसइइ २०८२ मा थाहा नगरपालिकामै प्रथम हुन...

इन्द्रसरोवर ताल मा ८ वर्षपछि बृहत् सरसफाइ : तीन ट्रकभन्दा बढी फोहर सङ्कलन, जलचर संरक्षणमा चिन्ता
Notes_260516_071931_02e-1778895615.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित मार्खुमा रहेको नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशयका रूपमा...

khane-1774766593.png