Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

थाहा–३ मा माओवादीका हिरेन्द्र रायमाझी वडा अध्यक्ष निर्वाचित, प्यानलै विजयी(मतसहित)

280696596_551863653039420-1652594641.jpg

 थाहा नगरपालिकाको वडा नम्बर ३ मा वडाध्यक्ष सहित नेकपा माओवादी केन्द्रको प्यानलै बिजयी भएको छ । माओवादी केन्द्रका रायमाझीले ७५९ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुजनकुमार रायमाझीले ५७० मत प्राप्त गरेका छन् । राष्ट्रिय जनमोर्चाका वडा अध्यक्षका प्रत्यासी दिनेश विष्टले ४६४ मत प्राप्त गरे । राप्रपाका प्रमोद केसीले ३४ मत प्राप्त गरेका छन् ।

यसपटकको स्थानीय तह निर्वाचनमा वडा नम्बर ३ मा माओवादीले आफ्नो विरासत जोगाउँदा एमाले भने दोस्रो स्थानमा उक्लेको छ । २०७४ को निर्वाचनमा वडामा तेस्रो भएको एमाले दोस्रो स्थानमा आउँदा राजमो तेस्रो स्थानमा पुगेको छ । पाँच वर्ष अघि वडा अध्यक्षमा माओवादीको ८०८, जनमोर्चाको ४३३ र एमालेको ३७५ मत आएको थियो । वडामा राजमो र नेपाली काग्रेसको गठबन्धन रहेको थियो ।

खुल्ला वडा सदस्यहरुमा माओवादीका कृष्णकुमार कार्की ७७५ र पवित्रा कार्की ७६३ महिला सदस्यमा कविता विष्ट ८४१र दलित महिला सदस्य सविता सुनार ८५७ विजयी भएका छन् ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg