pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहामा भेटिएको दुई वटा बिषालु सर्प किङ कोब्राको उद्दार।

1728313180167-1728313298.jpg

थाहा नगरपालिकाको वडा न ४ र वडा न १ बाट तीन दिनमा २ वटा अति बिषालु सर्प किङ कोब्रा जातको सर्पको उद्दार गरिएको छ।
थाहा ४ को करुणाभुमी सामुदायिक बन क्षेत्रको कुलोभन्ज्याङमा २० असोजमा उक्त सर्प देखा परेपछि सामुदायिक बनका अध्यक्ष बिनोद कुमार लामाले डिभिजन बन कार्यालय राप्ती मनहरीमा खवर गरेका थिए।
डिभिजन बन कार्यालय मनहरी बाट बन रक्षक मधुसूदन देवकोटाको कमाण्डमा खटिएको टोलीले २१ असोजमा उद्दार गरेर चितवन राष्ट्रिय निकुन्जमा छोडिएको हो।
देवकोटाले उद्दर गरिएको सर्प सतप्रतिसत किङ कोब्रा नै भएको बताउदै" जति जति तल गर्मी तिर गयो सर्पले तेती नै सर्प चलाख भएर जाली नै टोक्न थाल्यो" उनले भने।
उनले तराई बाट पराल,वा ठुला पाइपहरुमा बच्चा सर्प ढुवानी भएको र तेही बयस्क भएपछि यतै अण्डा पार्न थालेर सन्तान बढाएको हुनसक्ने बताउनुभयो।
यस अघि १९ असोजमा थाहा नगरपालिकाको वडा न १ कुन्छाल बाट पनि किङ कोब्राको उद्दार गरिएको थियो।
स्थानिय युवा शिबहरी बर्तौलाले उद्दार गरेको किङ कोब्रा लाई चित्लाङ सब डिभिजनको रोहवरमा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली चढ्ने नगरपालिकाको सवारीसाधनमा राखेर डिभिजन बन राप्ती पुर्याइएको थियो।
पछिल्लो समय थाहा नगरपालिकाको क्षेत्रमा बिषालु सर्पहरुको बिगबिगी बढ्दै गइरहेको छ।
सुरक्षित हुनको लागि सर्पको बाटाे छेक्नु , यसलाई कुल्चनु , जिस्काउनु , दखल पुर्‍याउनु या मार्ने चेष्टा गर्नु यी र यस्ता हर्कत र अपवाद बाहेक कुनैपनि सर्पले नटोक्ने शिबहरी बर्तौला बताउछन"कारण उ पनि सुरक्षित रहन खाेज्छ , उ पनि हामीदेखि डराउछ , तपाई हामीपनि उ देखि सुरक्षित भने अबश्य रहनुपर्ने हुन्छ"।बर्तौलाको भनाइ छ।

 

FB_IMG_1728313259557-1728313298.jpg
FB_IMG_1728313256843-1728313325.jpg
FB_IMG_1728312842418-1728313325.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...