pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

थाहामा आइतबार विद्यालय सञ्चालन गर्ने तयारी गर्दै निजी विद्यालय

file_0000000097d87207abff-1780926574.png

तस्विर एआइ

संघीय सरकारको निर्देशन अनुसार आइतबार बिदा गर्न थाहा नगरपालिकाले सूचना जारीगरेपछि पठनपाठन रोकेको थाहा नगरका निजी विद्यालयहरुले अब पुन: पठनपाठन सुरु गर्ने तयारी गरेको छ ।
संघीय सरकारको निर्णय पछि पनि बैशाख महिनाभर आइतबार विद्यालय सञ्चालन गरेको निजी विद्यालयहरुले स्थानीय सरकारको निर्देशन पछि जेठ महिनामा आइतबार बिदा गरेको थियो । 
केहि निजी विद्यालयहरु जेठ महिनामा पनि आइतबार विद्यार्थी बोलाएर अतिरिक्त क्रियाकलाप तथा परीक्षाहरु सञ्चालन गरेको थियो । "कक्षा ४-५ विद्यार्थी मूल्यांकन मार्गदर्शन २०८३ लाई पालना गर्न कै लागि पनि अब आइतबार विद्यालय सञ्चालन गरिएन भने विद्यार्थी माथि अन्याय हुनेछ" प्याव्सन थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधानले भन्नुभयो, "अब अभिभावकहरुकै दबाब पनि सहन सक्ने अवस्था रहेन र पाठ्यक्रम विकास केन्द्रले जारी गरेको मूल्यांकन मार्गदर्शनलाई हुबहु प्रयोग गरेर त्रैमासिक परीक्षा हटाउने होभने पनि आइतबार पठनपाठन हुन आवश्यक छ । केही विद्यालयहरुले आइतबार अतिरिक्त क्रियाकलाप गरिरहेको छ, अब सबै संस्थागत विद्यालयहरुले आइतबार नियमित रुपले सञ्चालन गर्ने तयारी गरेका छौँ । सम्बन्धित निकायले यसलाई सकारात्मक ढंगबाट लिने कुरामा हामी विश्वस्त छौँ ।" 
थाहा नगरमा कुल ६४ वटा विद्यालयमध्ये १० वटा निजी विद्यालय सञ्चालनमा छन् । गत एसईईमा मकवानपुरमा ६ वटा विद्यालयले शत प्रतिशत नतिजा ल्याएकामध्ये थाहाका ३ निजी विद्यालय रहेका छन् । 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...