himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहामा आंशिक स्थानीय भु–उपयोग नीति तयार,त्रिभुवन राजपथको २ सय मिटर क्षेत्रमा कित्ताकाट हुने

thahah-1657554730.jpg

भु उपयोग निति लागू नहुदा थाहा नगरभित्र मालपोत नापी सम्बन्धि कार्यमा कठिनाइ भइ रहेको सन्दर्भमा  २७ गते बसेको नगर कार्यपालिकाको बैठकले निश्चित क्षेत्र तोकि हाललाइ कित्ताकाट हुनेगरी निर्णय गरेको छ। थाहा नगरपालिकाको भु-उपयोग नीति तर्जुमा भै नसकेको र उक्त नितिहरु तयार पार्न बिज्ञहरुको आबश्यकता पर्ने ठानी ,स्थानीय भु-उपयोग नीति तयार नभएसम्म हाललाइ थाहा नगरपालिकाले सडकको दुरी अनुसार हुनेगरी निर्णय गरेको हो।

आज बसेको तेश्रो नगर कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ,निर्णयअनुसार त्रिभुवन राजपथको २ सय मिटर क्षेत्रमा कित्ताकाट हुने तथा अन्य भित्री मुख्य सडक तथा शाखा सडकको हकमा सय मिटर क्षेत्र रहनेगरी निर्णय भएको कार्यपालिका सदस्यले बताए। साथै आर्थिक बर्ष २०७९/०८०को लागि थाहा नगरपालिकाको घरजग्गाको रजिस्ट्रेसन थैली रकम प्रयोजनका लागि जग्गाको वर्गीकरण सहित बाटो कायम गरि न्युनतम थैली रकम स्वीकृतको लागि मालपोत कार्यालय शिखरकोटलाइ पठाउने निर्णय पनि गरेको छ।

 निर्णयहरु

१. आवासिय क्षेत्रः 
क) त्रिभुवन राजपथ देखि दायाँ बायाँ २०० मीटर (सडकलाई समेत छुने गरी कित्ता काट गर्नको लागि मात्र)
ख) कुन्छाल कुलेखानी सडकको २०० मीटर (सडकलाई समेत छुने गरी कित्ता काट गर्नको लागि मात्र)
ग) गणेशमान सिं मार्गको दायाँ बायाँ २०० मीटर (सडकलाई समेत छुने गरी कित्ता काट गर्नको लागि मात्र)
घ) नागदह दामन डाँडाबास मोरिया मादेववेशी सडक दायाँ बायाँ २०० मीटर (सडकलाई समेत छुने गरी कित्ता काट गर्नको लागि मात्र)
ङ) निम्न वडा तथा सडकहरुको दायाँ बाँया १०० मिटर (सडकलाई समेत छुने गरी कित्ता काट गर्नको लागि मात्र)
सडकको नाम हालको 

वडा नं. १
त्रिभुवन राजपथ
कुन्छाल बाराही चौर सडक
कुन्छाल भन्ज्याङ दुप्चेबजार सडक
दुप्चे महादेवस्थान सडक
टाहाखेल सडक
अधेरीखोला सडक
ओखरगाउँ भित्री सडक
झम्केश्वरी सडक
कुलगाउँ सडक
क्रसरडाँडा कुलगाउँ कुन्छाल सडक
खानीगाउँ कुटिप्वाकल सडक
गहते सडक
सडकसंग नजोडिएको 

वडा नं. २
भुङ्दल मोटरबाटो
ठूलोबेसी फाँट मोटर बाटो
चकचा महादेवस्थान मोटरबाटो
फुलपाती चौर महादेवस्थान मोटरबाटो
देउला वस्ती चाकचा मोटरबाटो
महादेवस्थान भाङखोरिया मोटरबाटो
बँदेली देउराली मोटरबाटो
टाहाखेल भोटखोरिया मोटरबाटो
डाँडामुख लप्सीथोक मोटरबाटो
सोल्टू मोटरबाटो
घाटदेवी लेकटोल मोटरबाटो
गुम्बाडाँडा देउराली मोटरबाटो
पाखाटोल मोटरबाटो
लोत्सेपाखा टोल मोटरबाटो
सडकसंग नजोडिएको 


 वडा नं. ३
धारापानी साविने सडक
शिखरकोट हात्तिपाइले सडक
कृष्ण मन्दिर गोपाली गाउँ सडक
नागदह डाँडाबास सडक
गोपाली गाउँ इन्द्रायणीचौर सडक
थानाबजार इन्द्रायणी चौर सडक
खैटे पुल जकमावि सडक
डाँडागाउँ गोरखनाथ सडक
कार्कीगाउँ एफ.एम. सडक
लामाचौर तीनखण्डे दम्की सडक
दम्की चौतारा सडक
महभिरखोला भस्मे सडक
भुङ्दल दम्की सडक
ओखरखोला गोरखनाथ सडक
खरखरे झाँक्री खोरिया सडक
त्रिभुवन राजपथ (उद्योग वाणिज्य संघ–थानाबजार)
सडकसंग नजोडिएको 


 वडा नं. ४
चौकी किटेनी रुप्से सडक
पुलको मुखदेखि घलेडाँडा किटेनी सडक
नयाँगाउँ किटेनी भैडाँडा सडक
कालीदेवी सडक किटेनी
स्वास्थ्यचोक काकीृटोल सडक दोबाटो
खत्रीटोल एमबुलेन्स सडक
कुवाकान्ला इटापु कान्ला सडक किटेनी
कणीडाँडा इटापुकान्ला सडक किटेनी
अधिकारी टोल सडक किटेनी
लाम्पाखे टोल सडक किटेनी
क्याम्पाडाँडा थाहाबसपार्क सडक
धारापानी ग्रामिण सडक
धारापानी हरकेसी सडक
विश्वकर्मा टोल एफ.एम. नयाँगाउँ सडक
रुप्से लो टोल सडक
रुप्से थिङटोल सडक
रुप्से गुरुङटोल सडक
पुलको मुखदेखि ठूलो चौर सडक
गोलमोड फापरबारी देउराली सडक
गोलमोड बालुवाचौर जुरेथुम सडक
गोलमोड बालुवा चौर ठूलो माखु  खोलाघारी सडक
सिमभनज्याङ नारायण झ्याउ सडक
सोला भन्ज्याङ तैशिव डाँडा सडक
ठूलोमाखु काजी गोठ जाने सडक
ठूलोमाखु स्कूल सडक
ठूलोमाखु नारायण झ्याउ जाने सडक
त्रिभुवन राजपथ (उद्योग वाणिज्य संघ थाना बजार)
त्रिभुवन राजपथ (दामन–उद्योग वाणिज्य संघ
पुच्छारटोल क्याम्पाडाँडा सडक (किटेनी)
भैडाँडादेखि घलेडाँडा जोड्ने सडक
शिखरकोट बजार भित्रि सडक
धारापानी साविने सडक
खत्रीटोल रायमाझी सडक
थाना बजार बसपार्क सडक
हस्पिटलचोक बसपार्क
दोबाटो क्याम्पाडाँडा सडक
सडकसंग नजोडिएको 


 वडा नं. ५
दामन नलिवन भट्टेडाँडा कल्याण प्रावि ढोक्चा तसर सडक 
चौकी किटेनी रुप्से हुँदै वडा कार्यालय सडक
झम्केश्वरी हुँदे बसन्त खड्काटोल सडक 
गहते खोलाखर्क सुन्तलाघारी सडक 
खोलाखर्क खड्काटोल डाँडागाउँ सिरानघर दामन सडक
दामन मयलभन्ज्याङ खर्क इन्द्रसरोवर सडक 
मयलभन्ज्याङ सिमडाँडा सानोफाकल सडक
नलिवन खोलापारी मार्खु सडक
लामोगैरी खोलाघारी सडक
देउराली दुईघरे सडक
नलिवन लेक खोरिया खर्क सडक
सल्लघारी भट्टेडाँडा सडक
भट्टेडाँडा बाँजघारी सानोमार्खु सडक
पिङडाँडा यागर टोल सडक
तिनाल गहते सडक
पुरुण्डी खाल्जङ सडक
तसर कर्माटोल सडक
डाँडाघर तल्लो गाउँ सडक
रष्ट्रिय स्टोर सौराडाँडा सडक
सिरुपाटा स्वास्थ्य केन्द्र लामाटोल सडक
सडकसंग नजोडिएको 


 वडा नं. ६
कुन्छाल कुलेखानी सडक
सरस्वती बजार बगर सडक
पाल्चोक भटुवाल सडक
गणेशमान ऐलाख सडक
बाराही चौर ढल्ट देउराली सडक
धामीटोल ढल्ट देउराली सडक
पापुङ रातोपाटी सडक
बगर सिस्नेरी सडक
पल्चोक शिखरखेल कटुन्जे सडक
सरस्वती बजार डाँडागाउँ सडक
ढोक्चा तसर सडक
पापुङ गणेस्थान चनबन सडक 
पाल्चोक शिखरखेल मनकामना सडक
लिलाखेल इकुन्डोल सडक
गणेस्थान ऐलाख चनवन सडक
महादेवस्थान भट्टेडाँडा सडक
बल्छीफाँट चैनपुर सडक
सडकसंग नजोडिएको 


 वडा नं. ७
दामन डाँडाबास गैरीगाउँ सडक
पालुङ देउराली चिसापानी देउखेल चल्ती सडक 
धुलेडाँडा पोखरी चौर चौबास चिसापानी सडक
कुवाडाँडा तलाउ चिसापानी सडक 
डाँडाबास चौबास चिसापानी सडक
डाँडाबास थुम्की भन्ज्याङ थोकरखोला बतासे लप्सीखोला सडक
थुम्की डाँडा पुरानघर टोल मयलडाँडा बतासे सडक
पोखरी चौरी उन्यूचौर टोल सडक
पोखरी चौरी चौबास दलानटोल सडक
डाँडाबास दलानटोल सडक
डाँडाबास गोइटोल टायटोल सडक
डाँडाबास राम्चे सल्ले मोरिया सडक
लाकुँरी भन्ज्याङ गैरीगाउँ सल्ले सडक
गैरीगाउँ ऐसेलुखर्क सडक
तल्लो सल्ले लेन्ठेङटोल सडक
सल्ले बतासे लप्सीखोला वडा कार्यालय देउखेल सडक
बतासे च्यानडाँडा कुनाटोल सडक
बतासे च्यानडाँडा कर्मीटोल सडक
खलडाँडा दोभानखर्क सडक
लप्सीखोला बाख्राफारम धिप्सा त लाउ डाँडा सडक
चिसापानी मझ्ुवा सडक
चिसापानी गोठडाँडा च्यानडाँडा सडक
गल्छी गोठडाँडा, बैदार डाँडा लप्सीखोला सडक
खावाभन्ज्याङ गेब्रेसल्लो डाँडा सडक
सिद्धदेवी खड्गे मोड छाप सडक
सिद्धदेवी तितुङ टोल छाप सडक
भूमेथान खर्कीचौर तिलुङटोल छाप सडक
भूमेथान देवीलाल टोल सडक
देउखेल सुन्दरबस्ती सडक
देउखेल च्यानडाँडा थाक्ले चल्ती सडक
चल्ती लामेचौर पुलको मुख सडक
किटेनी चौर पाखुरे सडक
पोखरी डाँडा चल्ती फुलपाती डाँडा सडक
चल्ती गैराटोल सडक
पोखरी डाँडा आँपचौर सडक
चल्ती बसेरी सडक
माथिल्लो बसेरी सडक
चल्ती मिजारटोल सडक
सडकसंग नजोडिएको 


 वडा नं. ८
दामगाडे महादेववेशी सडक
वि.के.के. एस सडक
पुरानखानी हुलाकडाँडा सडक
आकाशेफाँट पिपल चौतारा सडक
दामगाडे भकुण्डे गल्छी सडक
लामिचौर धाप सडक
मोरिया सुलीकोट सडक
सडकसंग नजोडिएको 


 वडा नं. ९
जुंगेखोला मूल सडक
चित्लाङ–थानकोट सडक
नारायण हिटी याक्खुशी सडक
माझगाउँ सातधारा सडक
नारायण हिटी कुश्लेचौर सडक
कपुगाउँ सडक
खर्क सडक
कुश्ले चौर मार्खु सडक 
चित्लाङ खलिवन सडक 
सडकसंग नजोडिएको 


 वडा नं. १०
गणेशमान राजमार्ग (नौखण्डे विसिङ्खेल)
कुन्छाल कुलेखानी सडक 
कलाँटू सडक
सीतापाइला कमेरी सडक
अम्पुडोल सडक
खरिडाँडा ठूलो चौर सडक
टौखेल चियानघाट सडक
महादेव मन्दिर सडक
रुपासीघारी जोखल सडक
मन्दिर बाट धाराचौर सडक
सडकसंग नजोडिएको 


 वडा नं. ११
भट्टेडाँडादेखि नौखण्डे सडक (त्रिभुवन राजपथ)
नौखण्डे महांकाल नागन्झाल डाँडीघाट सडक
महांकाल नागछेडा सडक
देउराली मलागिरी ठाडे महांकाल सडक
ठाडे तलाउ सडक
ठाडे लेंखु सडक
डाँडडीघाट हकर्दी नाकछेडा सडक
तल्लो महालगीरी मेलखोला सडक
देउराली चित्रे कुवापानी सडक
देउराली मूलाबारी सडक
देउराली छातेटोल फलाँडे भट्टेडाँडा सडक
देउराली बज्रवाराही सडक
सडकसंग नजोडिएको 


 वडा नं. १२
त्रिभुवन राजपथ
बसन्त गुरुङगाउँ सडक
आलमपुर मुलाबारी चौर सडक
नागदह देखि आधामारा थाक्रे सडक
लिती नयाँघरटोल कुण्डली सडक
नागदह जगडाँडा सडक
ब्लेटोल सडक
तारुका लिती सडक
मेत्राङ धुसेनी सडक
सलमपुर सडक
सडकसंग नजोडिएको 

२. कृषि क्षेत्र ः माथि उल्लेखित क्षेत्र बाहेकका क्षेत्रहरु कृषि क्षेत्र मानिने ।
नोटः अंशवण्डा र साँध सीमानालाई कृषि तथा आवसिय क्षेत्र दुवैमा खुल्ला गर्ने । 

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg