Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

शिक्षा

थाहाको शैक्षिक सुधारको निम्ति शिक्षक संघसंगठन द्वारा ध्यानाकर्षण

432197608_295152211833871-1710942320.jpg

थाहा नगरपालिका शिक्षा शाखाबाट हुने गरेका शैक्षिक गतिविधिहरुमा सुधारको निम्ति  नेपाल शिक्षक महासंघ तथा त्यस संग आवद्ध क्रीयाशिल संघ संगठनका अध्यक्ष तथा पदाधिकारीहरुबाट थाहा नगरका  नगर प्रमुख र शिक्षा शाखा अधिकृतलाई १५ बुदे  ध्यानाकर्षण पत्र बुझाइएको छ।
७ चैतमा महासंघका थाहा अध्यक्ष राजाराम कार्की,नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष रुपचन्द्र गोपाली,एकीकृत अखिल नेपाल शिक्षक संगठनका नगर अध्यक्ष मनोज रायमाझी,नेपाल शिक्षक संघका नगर अध्यक्ष विनोद सुवेदी,अखिल नेपाल शिक्षक संघका प्रतिनिधि हरीशरण रायमाझी सहितको टोलिले नगर प्रमुखको कार्यकक्षमा पुगि विभिन्न १५ बुदे माग राख्दै ध्यानाकर्षणपत्र बुझाएको हो।

पत्रमा भनिएको छ–‘थाहा नगरपालिका शिक्षा शाखाको तर्फबाट भए गरेका केही अस्वाभाविक तथा विभेदपूर्ण क्रियाकलापहरुमा हाम्रो गम्भिर ध्यानाकर्षण भएकोले ध्यानाकर्षण पत्र पेश गर्दछौं ।’

ध्यानाकर्षण पत्रमा विद्यालयहरुका दुरी एवम् विद्यार्थी संख्याको आधारमा तहगत र विषयगत दरवन्दी मिलानको लागि सरोकारवाला पक्षहरुको बीचमा वृहत छलफल गरी दरबन्दी मिलान गर्न भनिएको छ । त्यस्तै आधारभुत शिक्षा उतीर्ण (कक्षा ८) परीक्षा संचालन तथा व्यवस्थापन निर्देशिका २०७५ अनुसार केन्द्र कायम, केन्द्राध्यक्ष व्यवस्थापन, उत्तरपुस्तिका परीक्षण, प्रश्नपत्र निर्माण लगायतका कार्य सञ्चालन निर्देशिकामा व्यवस्था भए वमोजिम नभएको हुँदा सोही निर्देशिका बमोजिम गर्न नगरपालिकाको ध्यानाकर्षण गराइएको छ ।

यसैबीच शिक्षकहरुको जायज मागहरु क्रमशः पूरा गर्ने नगर प्रमुख विष्णु बहादुर विष्टले बताएका छन् । कार्यक्रममा थाहानगर शिक्षक महासंघ तथा शिक्षक संगठन र संघका प्रतिनीधीहरुको उपस्थिती रहेको थियो ।

हेर्नुस ध्यानाकर्षणपत्र 

431852922_295154311500328-1710942320.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg