Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

शिक्षा

थाहाको मत्स्यनारायण माबिले सुरु गर्यो पठनपाठन

FB_IMG_1745395983738-1745396001.jpg

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंमा जारी शिक्षक आन्दोलनले सामुदायिक विद्यालयमा गम्भीर असर पारेपछि थाहा नगरपालिका वडा न २ मा रहेको मत्स्यनारायण माध्यमिक विद्यालयले आज बाट भर्ना अभियान सहित पठन पाठन सुरु गरेको छ।
भर्ना अभियान सहित पठनपाठन सुरु गरेको जानकारी दिदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज बिष्टले भने आन्दोलनले शैक्षिक गतिविधि पूर्ण रूपमा ठप्प छन्, स्थानीय तहले विकल्प दिन सकेका छैनन्,’ उनले भने, ‘आर्थिक रूपमा सम्पन्नले निजी स्कूलमा बालबालिका पढाउलान्, तर गरिबका छोराछोरीको शिक्षामा ठूलो असर पार्ने भएकोले अभिभावक हरुको आग्रहमा विद्यालय संचालन गरिएको हो।"
उनले शिक्षकहरुको आन्दोलन प्रती ऐक्यबद्धता जनाउदै  माग जायज भए पनि विकल्पविना आन्दोलनले विद्यार्थीको भविष्य जोखिममा भएकोले अभिभावक शिक्षक हरुसंगको समन्वयमा विद्यालय संचालन गरिएको बताए।
अध्यक्ष बिष्टले अभिभावकले आफ्ना बालबालिकालाई निजी विद्यालयमा भर्ना गर्ने कि स्कुल खुलाउने? भनेपछी विद्यार्थीको भविष्यको लागि सबैको सहमतिमा विद्यालय खुलाउनेमा पुगेको बताए। उनले “आन्दोलन लम्बिंदै गएमा यसै पनि विद्यार्थी घट्दो क्रममा रहेको स्थितिमा पछि विद्यार्थी नै नपाउने हो कि भन्ने चिन्ता थपिएको जानकारी दिए।
२०८१ को कक्षा ८ को परिक्षामा सामुदायिक विद्यालयको तर्फबाट सतप्रतिशत नतिजा निकाल्न सफल यस विद्यालयमा कक्षा नर्सरी देखि कक्षा २ सम्म अंग्रेजी माध्यममा पठनपाठन हुँदै आइरहेको छ।

 

1745396053475-1745396075.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg