Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

थाहा नगर

थाहाको बजेट ९८ करोड ८८ लाख

FB_IMG_1687687107619-1687687122.jpg

आर्थिक बर्ष २०८९/०८१ को लागि थाहा नगरपालिकाले ९८ करोड ८८ लाख ४१ हजार ८ सय ७ रुपैयाँको कुल अनुमानित बजेट पेस गरेको छ।
१३ औं नगरसभामा नगर उपप्रमुख भरत गोपालीले बजेट पेस गर्दै संघिय सरकार बाट प्राप्त समानिकरण अनुदान,१२ करोड ४० लाख ,समपुरक अनुदान ५० लाख ,विशेष अनुदान १ करोड सशर्त अनुदान ३१ करोड १४ लाख ,राजस्व बाडफाड रु ११ करोड ६२ लाख २ हजार,रोयल्टी २ करोड गरि जम्मा ५८ करोड ८६ लाख २ हजार रहेको बजेट प्रस्तुत गरे भने प्रदेश सरकार बाट प्राप्त समानिकरण अनुदान १ करोड २६ लाख ८२ हजार,समपुरक अनुदान ४ करोड ,बिशेष अनुदान ६० लाख सशर्त अनुदान ६ करोड २५ लाख ५४ हजार र राजस्व बाडफाड ८ करोड ३५ लाख ५३ हजार ८ सय गरि २० करोड ४७ लाख ७९ हजार ८ सय रहेको तथा नगरपालिका आन्तरिक आयतर्फ राजस्व रु ६ करोड ५४ लाख ५० हजार,मालपोत रु २ करोड र गत बर्षको नगद मैज्दात ११ करोड गरि १९ करोड ५४ लाख ५० हजार आम्दानी हुने अनुमान गरियको बजेट प्रस्तुत गर्नुभयो ।
साथै आगामी बर्ष ८ करोड ५४ लाख ५० हजार राजस्व उठ्ने अनुमान गरियको छ।
बजेटले कृषि ,पुर्वाधार विकास,शिक्षा ,स्वास्थ्य ,सामाजिक बिकास,सुशासन ,उद्यमशिलता र रोजगारी ,बिपद व्यवस्थापन र क्षमता बिकासलाइ प्राथमिकतामा राखेको छ।

https://youtu.be/6mPWQVBLe5E
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg