Monday, 09 Nov, 2026
worldlink1-1789963258.gif

थाहा नगर

थाहाको पशु शाखाद्वारा विश्व पशुपंछी दिवसको अवसरमा पशु फार्मलाई निशुल्क पौष्टिक आहार प्रदान ।

1696407493089-1696408475.jpg

"साना ठुला जनावर,माया गरौं बराबर" भन्ने मुल नाराका साथ थाहा  नगरपालिकाको पशु शाखाले  विश्व पशुपंछि दिवस मनाईएकाे छ।

थाहा नगरपालिका भित्र रहेका विभिन्न पशु फाममा रहेका पशु चाैपायालाई पाैष्टिक आहार व्यवस्थापन गरि विश्व पशुपंछि दिवस मनाईएकाे हाे।

पशु मानवविचकाे अन्याेआश्रित सम्बन्ध छ।तरपनि पशु अधिकारमा मान्छे चुकिरहेकाले पशु प्रती देखाउने हाम्रो व्यवहारमा परिवर्तन ल्याउनुपर्ने थाहा नगरपालिकाका कृषि तथा पशु शाखाका प्रमुख संजय तिवारीले बताए।

विश्व भरिनै १९७१देखिनै पशुपंछि दिवस मनाईन्छ।नेपालपनि सदस्य राष्ट्र भएका कारण याे दिवस नेपालमा पनि मनाईने गरेको प्रमुख तिवारीले जनाए।स्थानीय सरकारले पशुपंछि कुषि क्षेत्रमा लगानि गरेपनि प्रतिफल सकारात्मक नआउनु दुखत रहेकाे उनले दुखेसाे गरे।

थाहा नगरपालिकाका पशु प्राविधिक रुपेश कुमार मिश्रले पशुपंछि प्रती निर्दयी व्यवहार नगरियाेस,पशु कल्याणकारी कार्यमा सवैकाे ध्यानाकर्षण हाेस भन्ने भावना जागृत गरि पशु अधिकारकाे सुनिश्चितताका लागि पशुपंछि दिवस मनाईएकाे वताए।
उनलेभने पशु पंछिले उपचार पाउनुपर्छ,पशु पंछिले आपनाे व्यवहार वानि प्रदर्सन गर्न पाउनुपर्छ,उचित आहार पाउनु पर्छ र उनिहरूले उचित वासस्थानकाे व्यवस्था पाउनुपर्ने पशु अधिकार भित्र पर्दछ।

सवैकाे सहयाेग सहकार्य सकारात्मक साेचवाट मान्छेमा व्यापक जनचेतना जागृत गरि पशुपंछिकाे संरक्षण सवैले जुट्नु पर्ने वडा न ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीको भनाइ छ।
दिवसको अवसरमा मन्जिल कृषि तथा पशुपंछी फाम,डाडाघरे बाको कृषि तथा पशुपंछी फार्म,लामिछाने गाई तथा कृषि फार्म,र पिपि कृषि तथा पशुपंछी फार्मलाई निशुल्क पौष्टिक आहार उपलब्ध गराएको हो।

1696407500522-1696408479.jpg
FB_IMG_1696408696017-1696408722.jpg
FB_IMG_1696408692762-1696408722.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नवौँ पालिकास्तरीय भलिबलको उपाधिका लागि आग्रा र हेटौँडाबीच भिडन्त, फाइनल सोमबार
FB_IMG_1794151489297-1794151939.jpg

बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिकामा जारी नवौँ संस्करणको पालिकास्तरीय खुला भलिबल...

न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg