pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहाका होटललाई स्तरीकरणको आधारमा लोगो प्रदान गरिने।

Screenshot_20220919-17290-1663587878.png

नेपाल सरकार कृषि तथा पशुपंछी बिकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभाग,खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडा द्वारा थाहा नगरपालिकामा संचालनमा रहेका होटल तथा रेस्टुरेन्ट हरुलाई खाद्य स्वच्छताका आधारमा होटल स्तरीयकरण तथा लोगो बितरण गर्नको लागि समूह गठन तथा होटल ब्याबसायी माझ अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।

थाहा नगर होटल एशोसियसन संगको समन्वयमा शंकर होटलमा आयोजित कार्यक्रममा खाद्य तथा गुण नियन्त्रण कार्यालयका खाद्य प्रमुख डा क्षितिज श्रेष्ठ तथा कार्यालयका प्रेम अर्यालले सहजीकरण गरेको कार्यक्रममा थाहा नगरभित्रका होटल व्यबसायिहरुको उपस्थिति रहेको थियो।

आधारभुत तर खाद्य स्वच्छताको न्युनतम आधारलाई सुधार गर्न आग्रह गर्दै पर्यटकीय क्षेत्रको होटल व्यवसायहरुको स्तरिकरण,मुल्यांकन तथा अनुगमन अति आबश्यक रहेको कार्यक्रममा बताइयो।

थाहा नगरपालिका वडा न ४ का अध्यक्ष नारायण लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा खाद्य तथा गुण नियन्त्रण कार्यालयको रोहवरमा रहने गरि स्तरिकरण लोगो बितरण गर्नको निम्ति होटल एशोसियसन थाहा नगरको अध्यक्ष संयोजक रहने गरि स्थानीय खाद्य स्वच्छ्ता समिती गठन गरियको छ ,जस्को सदस्यहरुमा थाहा ४ का वडा अध्यक्ष ,स्थानिय होटल संचालकको प्रतिनिधि एक जना,ईलाका प्रहरी कार्यालयका प्रतिनिधि एक जना ,उपभोक्ता हकहित संरक्षण समितिका प्रतिनिधि र खाद्य कार्यालयका प्रतिनिधि एक जना रहने गरि समिती गठन गरियको छ।

कार्यालयले चित्लाङ र मार्खुको लागि असोज १० गते चित्लाङमा अन्तरक्रिया तथा दशै लगत्तै अनुगमन गरि लोगो बितरण गर्ने जनायको छ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...