himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

थाहाका विडारी प्रेस काउन्सिलको सदस्यमा मनोनित

FB_IMG_1748876003186-1748876025.jpg

शन्तराम विडारी प्रेस काउन्सिल नेपालको सदस्यमा मनोनित भएका छन् । विडारी मकवानपुर थाहा नगरपालिका क्षेत्रबाटै पहिलो पटक प्रेस काउन्सिल नेपालको सदस्यमा मनोनित भएका व्यक्ति हुन् । उनी थाहा नगरपालिका वडा नम्बर ६ का स्थायी बासिन्दा हुन् । लामो समयदेखि पत्रकारिता र पत्रकारिताकै प्राध्यापकको रुपमा रहेका विडारीसहित ६ जनालाई सरकारले सदस्यमा मनोनित गरेको छ ।
सरकारको १२ जेठको निर्णयानुसार निमा काफ्ले, नकुल अर्याल, शान्तराम बिडारी, भीमलाल श्रेष्ठ, बालकृष्ण अधिकारी र पदमराज जोशी काउन्सिलको सदस्यमा नियुक्त भएका छन् । उनीहरुको पदावधि चार वर्षको हुनेछ ।

बोर्ड सदस्यमा नियुक्त भएपश्चात् प्रतिक्रिया दिदै सदस्य विडारीले भने ‘महत्वपूर्ण जिम्मेवारी प्रदान गर्नुहुने माननीय मन्त्रीज्यू तथा सम्बन्धित सबैप्रति हार्दिक आभार र कृतज्ञता प्रकट गर्दछु।’ त्यस्तै, विडारीले मनोनयनप्रति बधाई दिँदै कार्यकाल सफल होस् भन्ने शुभेच्छा व्यक्त गर्नुहुने सबै महानुभावहरूप्रति पनि म अन्तरहृदयदेखि नै धन्यवाद ज्ञापन गरेका छन् । 

FB_IMG_1748876008252-1748876025.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg