pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहाका दलित विद्यार्थीहरुलाई छात्रवृत्ति र जिविकोपार्जन रकम बितरण।

Screenshot_20220625-20582-1656170208.png

थाहा नगरपालिका सामाजिक बिकास शाखाको आयोजनामा ११ असारमा दलित लक्षित कार्यक्रम अन्तर्गत थाहा नगरपालिका भित्रका दलित हरुलाइ दलित विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न  छात्रवृत्ति तथा बिपन्न दलित जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत २९ जना विद्यार्थी लाई छात्रवृत्ति तथा तथा २३  जना  १२ वडाका दलित लाई जिविकोपार्जन अन्तर्गत सहयोग रकम बितरण गरियको छ।
छात्रवृत्ति अन्तर्गत ९ जनालाई स्नातक तह तथा २० जनालाई प्लस टु सरह अध्ययन गर्न र जिविकोपार्जन तर्फ पशुपालन तथा कृषि ब्यबसाय गर्न सहयोग रकम उपलब्ध गराइयको थाहा नगर सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने ले जानकारी दिनुभयो। नगरपालिका बाट उच्च तह अध्यन गर्ने दलित विद्यार्थी सहितको पहिलो भेला आयोजना भएकोमा सहभागीले  खुशी ब्यक्त गर्दै ,अब लोकसेवा आयोग तयारी कक्षा , एड्भान्स कम्प्युटर लगायतका दलित विद्यार्थी लक्षित कार्यक्रम हरु नगरपालिकाले ल्याउनुपर्नेमा जोड दियका थिय।
थाहा नगरपालिकाका सामाजिक बिकास संयोजक दिनेश बलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक बिकास सदस्य हरु पबित्रा ठकुरी,जनक कामी,कार्यपालिका सदस्य राम दर्जी,राम प्रसाद बिक ,सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने ,तथा १२ वटै वडाका दलित महिला सदस्यहरुको उपस्थिती रहेको थियो।
कार्यक्रमको अन्त्यमा आगामी वर्षबाट दलित कार्यक्रम कसरी अगाडि बढाउने भन्ने छलफल  समेत भएको थियो।

Screenshot_20220625-20295-1656170243.png
Screenshot_20220625-20303-1656170244.png
Screenshot_20220625-21023-1656170301.png
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...