Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

तारे भिरमा माओवादी थाहाको जनश्रमदान

FB_IMG_1740920754113-1740920899.jpg

भिमफेदी गाउँपालिकाको वडा नं. ९ बसिफाँट माथिको तारेभिरमा १०० बर्ग फिटको गुरु पद्मसम्भवको मुर्ती कुँदने कार्यको लागि खट बाध्न  आवश्यक बाँस ओसार्ने कामको लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) थाहा नगर कमिटिले श्रमदान अभियान सुरु गरेको छ ।
राजनैतिक दल समाजको अभिन्न र महत्त्वपूर्ण अंग हो र समाजमा हुने हरेक कार्यमा सकृय सहभागी भई राजनैतिक दलको काम भोट माग्ने र चुनाब लड्ने मात्र हो भन्ने मान्यतालाई भंग गर्न हामिले यो धार्मिक स्थलमा पर्यटनको समेत प्रचुर सम्भावना हुने हुनाले श्रमदान अभियान संचालन गरिएको माओवादी थाहाका अध्यक्ष बिनोद कुमार लामाले जानकारी दिए।
उनले थाहा नगरको १२ वटै वडा कमिटिहरुलाई श्रमदान अभियानमा संलग्न हुन आव्हान गरेका बताउदै  आम नागरिक, स्थानीय संघ/संस्था, राजनैतिक दल सबैलाई नैतिक, आर्थिक, भौतिक सहयोग गरिदिनु हुन पनि पार्टीको तर्फबाट अनुरोध गरेका छन ।

थाहाको ॠषेश्वरमा गुरु पद्मसम्भवले ४० दिन तपस्या गर्नु भएको र ॠषेश्वर पछाडिको बसिफाँटमा गुरु ज्याडल रिन्पोछेले ८ बर्ष तपस्या गर्नु भएको स्थान बसिफाँटलाई बज्रयान बौद्द समुदायले अत्यन्तै  पवित्र स्थल मान्दछन । 
यस स्थानमा गुरु पद्मसम्भवको चित्र कुँदिएपछी धार्मिक पर्यटनको पर्वद्द्न हुन जाने र बसिफाँट र ॠषेश्वर क्षेत्रमा पर्यटकको आवागमनमा प्रसस्त मात्रमा बृद्दी हुने देखिन्छ ।
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...