Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

तमु विद्यार्थी मकवानपुरको दोश्रो जिल्ला अधिवेशन सहारा रिसोर्टमा सम्पन्न ।

Screenshot_20220709-19015-1657384359.png

सम्पुर्ण तमु(गुरुङ)विद्यार्थी एकजुट हौं ,गुरुङहरुको भाषा ,धर्म कला र सस्कृती संरक्षण अभियानमा सरिक हौं भन्ने नाराका साथ नेपाल तमु विद्यार्थी छोंज धीं जिल्ला समिति मकवानपुरको दोश्रो जिल्ला अधिवेशन थाहा नगरको सहारा रिसोर्टमा सम्पन्न भएको छ।
मकवानपुर जिल्ला संयोजक अमृता गुरुङ्गको अध्यक्षता मा सम्पन्न अधिवेशनमा प्रमुख अतिथी,नेपाल तमु विद्यार्थीका केन्द्रिय अध्यक्ष पुकार तमु तथा बिशिस्ठ अतिथी थाहा ५ का वडा अध्यक्ष बिष्णु बहादुर गुरुङले उद्घाटन गर्नुभएको थियो।
अधिवेशन लाई प्रमुख अतिथि ,बिशिस्ट अतिथी,लगायत तमु विद्यार्थीका केन्द्रिय महासचिव पुर्ण गुरुङ्ग,केन्द्रिय संगठनका सचिव बिश्वराज गुरुङ,तमु ह्युला इकाई समिती फुर्केका उपाध्यक्ष सानुकान्छा गुरुङले अधिवेशन सफलताको शुभकामना दियका थिय।
अधिवेशनले दिनेश तमुको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ।समितिको उपाध्यक्षमा यसोधा तमु,सचीव श्रमिक तमु,कोषाध्यक्ष सन्जु तमु रहेको १७ सदस्यीय जिल्ला समिति गठन गरेको छ भने सल्लाहकार हरुमा सानुकान्छा तमु,मुकेश तमु,सुन्तलीमाया तमु,मनु तमु,र भिम बहादुर तमु रहेको संयोजक अमृता गुरुङले जानकारी दिनुभयो ।

Screenshot_20220709-19014-1657384398.png
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg