Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

मनाेरञ्जन

टेलिफिल्म नलेखिएको कथाको उपमेयर भरत गोपाली द्वारा मुर्हत

429546942_132150080520609-1709216168.jpg

निर्देशक प्रभाकर देव शर्माको निर्देशनमा निर्माण हुन लागेको टेलिफिल्म 'नलेखिएको कथाको बिहीवार थाहा नगरपालिकाको डाँडा घरे बा को होमस्टे फाँटबजारमा मुहूर्त गरिएको छ । पूजाआजासहित थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले गर्न्नुभएको मुहूर्तमा फिल्मका प्रमुख कलाकार अशोक शिवाकोटी र मन्जु श्रेष्ठले मुहूर्त सट दिनुभएको हो । 
हिल्स होम थियटर एण्ड प्रोडक्सन हाउसको  ब्यानरमा निर्माण हुने टेलिफिल्मको छायाङ्कन थाहा नगरको डाडाघरे बाको होमस्टे वरपर हुनेछ । धाराबाहिक चलचित्र नलेखिएको कथामा असोक सिवाकोटी,स्नेहा क्षेत्री,राजन थापा,मन्जु श्रेष्ठ,राजकुमार ब्लोन लगायतका स्थानीय कलाकारहरुको  अभिनय रहने निर्माण टिमले जनाएको छ । 
टेलिचलचित्र नलेखिएको कथामा  जातिय छुवाछूतको कथा रहेको निर्देशक प्रभाकर देव शर्माले जानकारी दिए।

टेलिफिल्ममा राजन थापाको कथा लेखन,ओम आवस्थीको छायाङ्कन,रुपा मानन्धरको श्रिङ्गार तथा रविन्द्र कुमार शाहीको मुख्य सहायक निर्देशन रहनेछ ।
२ न वडा प्रतिनिधि युवराज बिष्टको अध्यक्षता तथा थाहा नगर उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको मुर्हत समारोहमा वडा न २ का अध्यक्ष बम बहादुर सिङ्तान, थाहा फिल्म फेस्टिभलका संयोजक प्रमोदकृष्ण जोशी,थाहा नगर उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरेन्द्रमान प्रधान,बलिदान लामा लगायतकाले शुभकामना दिएका थिए भने समारोहमा थाहा नगरपालिकाका सामाजिक विकास अधिकृत अनिल लामिछाने,सूचना अधिकृत सुरजकुमार भुजेल,थाहा फिल्म फेस्टिबलका सह संयोजक राजिव कुमार स्याङ्तान,लगायतका उपस्तिथिती रहेको थियो।
मुर्हत समारोहमा शुभकामना दिदै उपप्रमुख भरत गोपालीले थाहा नगर चलचित्र छायांकन गर्नको लागि उपयुक्त स्थल छनौट गर्नुभएकोले फिल्मकर्मी हरुलाई धन्यवाद दिदै फिल्मकर्मी हरुको आगमनले नगरको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो। 
टेलीफिल्म नलेखिएको कथाको १० भाग यहीँ छायांकन गरिने र अन्य चलचित्रकर्मी लाई पनि थाहा नगर चलचित्र छायांकनको उपयुक्त स्थल भएको शन्देश प्रवाह गर्ने चलचित्रका निर्देशक तथा कलाकार प्रभाकर देव शर्माले बताए ।

कार्यक्रम थाहा कलाकेद्रका अध्यक्ष सानोबाबु मोक्तानले संचालन गरेका थिए।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...