Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

झुरझुरेलाई युद्ध पर्यटकीय क्षेत्र बनाउन सकिन्छ :- सभामुख धिताल

1710081523619-1710081694.jpg

हेटौंडा, २७ फागुन
गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले  मकवानपुरको बागमती गाउँपालिकाको झुरझुरेलाई युद्ध पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सकिने बताउनुभएको छ । उहाँले आज उक्त क्षेत्र अबलोकनको क्रममा यस्तो बताउनुभएको हो ।
 सभामुख धिताले उक्त क्षेत्रस्थित युद्ध समृती पार्कमा रहेको गोली लागेको रुख, प्वाल भएको धारा, सोही समय र स्थानमा जन्मेका युद्धबिर भ्लोनको घर लगाएतको संरचनालाई संरक्षण र प्रबर्दन गरेर पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सकिने बताउनुभयो । उहाँले सो क्षेत्रका स्थानियहरुसंग कुराकानी गर्दै पार्कलाई विकास गर्न सके स्थानियको जिवनयापनमा पनि सहयोग मिल्ने बताउनुभयो । यसको साथै बागमतस् गाउँपालिका अध्यक्ष सर्केश घलानलाई तत्काल पार्कको प्रबद्र्धनमा लाग्न सकेत निर्देशन दिनुभयो ।
 बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले पालिकाले उक्त पार्कलाई पर्यटन प्रबद्र्धनमा प्रयोग गर्दै तत्कालिन युद्धको बिषयमा बुझ्न आउने पर्यटकलाई सहज आकर्षित बनाउने संरचनाको लागि योजना बनाएको भएपनि हाल उक्त जग्गा प्राप्तीको लागि कानुनि प्रक्रिया भने पुरा गर्न बाँकी नै रहेको जानकारी दिनुभयो ।

1710081529299-1710081694.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg