pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

झम्केश्वरी माध्यमिक विद्यालयका निवर्तमान प्रअ भन्छन:- व्यवस्थापन समितिको ठाडो हस्तक्षेप भयो।

img_1677682428053_1-1677682769.jpg

तस्बिर आचार्यको फेसवुक बाट

थाहा नगरपालिका  वडा नं १ , ओखरबजार स्थित  श्री झम्केश्वरी माध्यमिक विद्यालयका निवर्तमान हुनै लागेको ( फागुन २० पछि) विद्यालय व्यवस्थापन समितीका सल्लाहकार  र  अध्यक्षले शैक्षिक सत्रको अन्तिम समयमा विद्यार्थीहरुको  शैक्षिक क्रियाकलापप्रति बेवास्ता गर्दै प्रधानाध्यापक हटाउन र  बनाउन ठाडो हस्तक्षेप  गरेको आरोप लागेको छ।विद्यालयका निवर्तमान प्रधानाध्यापक उद्वव आचार्यले यस्तो आरोप लगाएका हुन उनले थाहापाटी संग कुरा गर्दै भने "जनकल्याण मा.वि. मा कार्यरत प्राथमिक तहका शिक्षक गणेशमान श्रेष्ठ लाई सरुवा गराई झम्केश्वरी मा बि का माध्यमिक तहका  वर्तमान प्रधानाध्यापक लाई दवाबमूलक ढङ्गले राजीनामा गराइ श्रेष्ठ लाई  प्र अ बनाउने निर्णय गराइएकाे छ , जुन निर्णय वर्तमान सन्दर्भमा अति असान्दर्भिक हठी छ" उनले भने।साथै आचार्यले  निर्णायक द्वय जेसिस का पूर्व अध्यक्ष  जेसिसको मूलमन्त्र " शासन व्यक्तिको होइन विधिको हुनुपर्छ " भन्ने पाठ सिकाउनु हुन्छ  । यस्तो हर्कत व्यक्ति कि विधि को ?  वहाँको प्रश्न रहेको छ,उहाँहरु व्यवस्थाको कि व्यवस्थापनको ? विद्यालय व्यवस्थापनमा बसेर  यसो गर्दा शिक्षा उत्कृष्ट हुन्छ कि निकृष्ट ? शिक्षा सुधार यसरी हुने हो ?  किन  बिथोलेको हो शिक्षा र शिक्षण क्रियाकलाप ? बुझ्न सकिएन।आचार्यले व्यवस्थापन समितिले  फागुन‌ महिना पर्खे त  शैक्षिक सत्र समापन हुन्थ्यो तेसपछी निर्णय गरेको भए मनासिव हुन जान्थ्यो।वहाँले श्रेष्ठ लाई फागुन १४ गते नै हाजिर गर्न लगाएर १७ गते नै प्रधानाध्यापक बनाउनुपर्ने किन हो? 
 झम्केश्वरी मा वि कस्ताे  क्रिडास्थल बनाउन लाग्या हो ?  थाहा भएन भन्नुभयो।
यश विषयमा विद्यालय व्यवस्थापन समितिका सल्लाहकार सुरेन्द्रमान प्रधान संग जिज्ञासा राख्दा वहाँले नियम एन कानुन भित्र रहेर नै समितिले निर्णय गरेको बताउदै विद्यालय व्यवस्थापन समितिले आफ्नो अधिकारको प्रयोग गरेको बताउनुभयो।हेर्नुस राजिनामा पत्र।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...