pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

जेसीज वक्तृत्वकला प्रतियोगितामा नाट्यश्वरकि आकृती प्रथम

FB_IMG_1732702997317-1732703338.jpg

पालुङ जेसीजको सप्ताहव्यापी कार्यक्रम अनुरुप आज जेसीज वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
पालुङ जेसीजको सभाहलमा समय,समूह,पुर्णता बिषयक प्रतियोगितामा नगरपालिका भित्रका १० विद्यालयका १९ जना विद्यार्थी हरुको सहभागिता रहेको प्रतियोगितामा नाट्यश्वर माबिकी आकृति केसी प्रथम हुँदा पालुङ भ्याली हार्टका छात्रा सुमिना थापा द्वितीय र सरस्वती विद्या मन्दिरकि छात्रा राशी श्रेष्ठ तृतीय हुन सफल रहे।      
पालुङ जेसीजका अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा सम्पन्न प्रतियोगिताको कार्यक्रममा थाहा नगरपालिका शिक्षा,युवा तथा खेलकुद विकास शाखाका शाखा प्रमुख माधव विक्रम मल्लको प्रमुख आतिथ्यता तथा पुर्व अध्यक्ष सुरेन्द्रमान प्रधान,मनोज रायमाझी,संगम कार्कीको उपस्थिति रहेको थियो।
प्रतियोगिताका निर्णायक पालुङ क्याम्पसका प्राध्यापक कुमार नेगी र रामहरी अधिकारी रहेका थिए।
पालुङ जेसीजका महासचिव विक्रम गोपालीले संचालन गरेको कार्यक्रमलाई मुल कार्यक्रम संयोजक मानसिं दोङले स्वागत गरेका थिए।
कार्यक्रममा जेसीजका स्मिता बिष्ट,नारायण लामा,संजय गोपाली लगायत सहभागी विद्यालयको शिक्षक विद्यार्थीको उपस्थिति रहेको थियो।
वक्तृत्वकला प्रतियोगितामा बिजयी विद्यार्थी हरुलाइ १५ गते हुने सप्ताह समापनको अवसरमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने अध्यक्ष रायमाझीले जानकारी दिए।
जेसीज सप्ताह अन्तर्गत १३ गते दामनमा रहेको ऋषेश्वर प्राबिका विद्यार्थी हरुलाइ भरत रत्न छात्रवृत्ति प्रदान गरिने कार्यक्रम रहेको कार्यक्रम संयोजक मानसिं दोङले जानकारी दिएका छन।

IMG_20241127_114729_124-1732703338.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...