pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

जन्माष्टमीको अवसरमा लिटल राधाकृष्ण तथा लाखे नाच प्रतियोगिता सम्पन्न ।

Screenshot_20220819-20031-1660919949.png

श्रीकृष्ण जन्माष्टमीको दिन आज  शिखरकोटस्थित कृष्ण  मन्दिर परिसरमा  कृष्ण जन्माष्टमी महोत्सव  भएको छ ।बजार ब्यबस्थापन समितिको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको दिन आज  लिटिल राधाकृष्ण तथा लिटिल लाखे नाच सम्पन्न भएको हो।
शिखरकोट बजार ब्यबस्थापन समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा बाल कृष्ण तर्फ रिदम लामा प्रथम,रायन तामाङ दोश्रो तथा सिमन रायमाझी तेश्रो भएभने बाल राधा तर्फ स्यानडिना केसि प्रथम ,परिस्ता बानियाँ दोश्रो ,तथा अलिसा कार्की तेश्रो हुन सफल भए ।बिजयी हुनेले क्रमशः ५ हजार ३ हजार र २ हजार नगद प्राप्त गरे भने सहभागी हरुलाइ गिफ्ट ह्याम्पर प्रदान गरियको थियो।तेसै गरि पालुङ सास्कृतिक समूह तथा गोपाली सास्कृतिक समुहका सहभागीहरुले लिटल लाखे नाच प्रदर्शन गरेका थिय लाखे नाच प्रदर्शन गर्नेलाई पनि नगद पुरस्कारको ब्यबस्था गरेको आयोजकले भोलि सनिवार एतिहासिक घैटो फुटाइ तथा बृहत सास्कृतिक कार्यक्रमको आयोजना गर्दै छ ।भोलि २ बजे बाट घैटो फुटाइ कार्यक्रम हुने आयोजकले जनायको छ ।कार्यक्रम लाई यति ब्रुअरी ले प्रायोजन गरेको छ।

Screenshot_20220819-20034-1660919952.png
Screenshot_20220819-20043-1660920398.png
Screenshot_20220819-20045-1660920400.png
Screenshot_20220819-20020-1660920472.png
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...