Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

जनयुद्धका सहिद सुनिता गोपालीको २० औं स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना

Screenshot_20220829-15280-1661784994.png

२०५९ भाद्र १३ गतेका दिन धादिङको निगांलेबाट सेल्टर लिइरहेको अवस्थामा धादिङको बैरेनीबाट खटिएको तत्कालीन शाही नेपाली सेना द्वारा कब्जामा लिइ तसर्पु रातोमाटेमा ल्याइ निर्मम यातना सहित हत्या गरियका थाहा नगरपालिकाका जनयुद्धका सहिद सुनिता गोपालीको स्मृतिमा सहिद सुनिता स्मृति प्रतिष्ठानको आयोजनामा २० औं सहिद सुनिता स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरि सुनिता गोपाली लाई श्रद्धाञ्जली अर्पण गरियको छ।
थाहा नगरपालिका वडा न १ कुन्छालमा प्रतिष्ठानको अध्यक्ष सुवर्ण गोपालीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सदस्य ज्योति रायमाझीको प्रमुख आतिथ्यतामा सम्पन्न श्रद्धाञ्जली सभामा नेकपा एकीकृत समाजवादिका नगर अध्यक्ष सानुकाजी गोपाली,माओवादी केन्द्र थाहा नगरका अध्यक्ष बिनोद कुमार लामा,माओबादी जिल्ला समन्वय समिती सदस्य अरुण रायमाझी ,जेष्ठ कम्युनिस्ट सदस्य बिष्णु गोपाली,वडा अध्यक्ष हरु हेरमान गोपाली,हिरेन्द्र रायमाझी ,माओवादी केन्द्र नगर उपाध्यक्ष सुमन कार्की लगायत विभिन्न संघसंस्था ,बुद्धिजिवि हरुको उपस्तिथि रहेको थियो ।
आमा मैजुमाया गोपाली र बुबा ज्ञानुकाजी गोपालीको कोखबाट जन्मियकि सुनिता गोपाली सानै देखि बिद्रोही स्वाभावको भएको प्रतिष्ठानको अध्यक्ष सुवर्ण गोपालीले बताउनुभयो। अध्यक्ष गोपालीका अनुसार २०५८ साल भाद्र १ गते देखि परिवर्तनको निम्ति जनयुद्धमा होमिएकि सुनिता गोपाली पार्टीमा पुर्णकालिन हुनुहुन्थ्यो त्यतिबेला सुनिता गोपाली सङै धादिङ जिवनपुरका सुमित्रा दंगाली क संगिता पनि सङै सहिद भएको बताए।
कार्यक्रममा वक्ताहरुले सहिदले देखायको बाटोमा नेतृत्व नहिडी गलत बाटो हिडिरहेको बताउदै सहिदले बगाएको रगत लाई नभुल्न नेतृत्वलाई खवरदारी गर्दै पार्टीले सहिद तथा बेपत्ता परिवारलाई विशेष ख्याल राख्नुपर्नेमा जोड दिएका थिए।


श्रद्धाञ्जली सभाको अवसरमा सहिद परिवारलाई अभिनन्दन गरियको थियो।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...