Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

जनकल्याणको वार्षिकोत्सवको अवसरमा टोल टोलमा सरसफाइ
समापन गर्न सामाजिक विकास मन्त्री कुमारी मोक्तान आउदै

1707019655443-1707020826.jpg

थाहा नगरपालिकामा अवस्थित जिल्लाकै  पुरानो माध्यमिक विद्यालय जनकल्याण माबिले आफ्नो ५६ औं वार्षिकोत्सवको अवसरमा विद्यालय वरपर रहेको टोल तथा बजार सरसफाइ गरेको छ।
थाहा नगरपालिकाको नगर प्रहरी संगको सहकार्यमा कक्षा ११ र १२ मा अध्यनरत,विद्यार्थी ,शिक्षक,नगर प्रहरी सहितको टोलिले थाहा २ को फाँटबजार,पालुङ शहर,डाँडागाउँ तथा गोपालीगाउँ क्षेत्रमा सरसफाइ गरिएको शिक्षक प्रदिप केसीले जानकारी दिए।
सरसफाइ गर्दा निक्लने फोहोर संकलनको निम्ति थाहा नगरपालिकाले टिपर र ट्याक्टर उपलब्ध गराएको थियो।
विद्यालयले आफ्नो वार्षिकोत्सवको अवसरमा ३ दिन देखि बिबिध कार्यक्रम गर्दै आइरहेको छ जसमध्य पहिलो दिन थाहा नगर स्तरीय अन्तर प्रावी सामुहिक नृत्य प्रतियोगिता सहित उद्घाटन गरि विविध कार्यक्रम गरेको थियो भने दोस्रो दिन पुर्व विद्यार्थीहरु संग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।
वार्षिकोत्सवको आज अन्तिम दिन पुरस्कार वितरण तथा विद्यालयको विकासको निम्ति योगदान गर्ने हरुलाइ सम्मान सहित समापन हुँदै छ।
आज अन्तिम दिनको कार्यक्रम समापन गर्नको निम्ति बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहने विद्यालयका सहायक प्रधानाध्यापक मनोज रायमाझीले जानकारी दिए।

1707020076078-1707020826.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...