pani-1786865868.jpg
Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

जडिबुटी खेती सम्बन्धि ३दिने तालिम दामनमा सम्पन्न ।

थाहा नगर १३ चैत्र / बनस्पति उद्धान केन्द्र मकवानपुर को आयोजना तथा पर्वतीय बनस्पति उद्धान दामनको सहकार्यमा दामन स्थित शितोस्ण बागवानी केन्द्रमा ३ दिने जडिबुटी खेती सम्बन्धि तालिम सम्पन्न भएको छ।
स्थानिय सामुदायिक बन उपभोक्ता समितिका सदस्यहरुको सहभागीता रहेको तालिमलाई बनस्पति उद्धान मकवानपुरका बरिस्ठ बनस्पति बैज्ञानिक अधिकृत रघुराम पराजुलीले जडिबुटी सम्बन्धि ज्ञान् दियका थिय।बैज्ञानिक पराजुलीका अनुसार बनस्पति सम्पदाको संकलन ,पहिचान गर्दै वनस्पतिको बंशाणु श्रोतको संरक्षण गर्दै जडिबुटी ,लघुबन  पैदावर र वनस्पति श्रोत सम्बन्धि खेती तथा संरक्षण बारेमा जानकारी दिने हेतु ले तालिमको आयोजना गरियको बताउनुभयो ।तालिममा वानस्पतिक बिबिधताको स्व- स्थानिय तथा पर-स्थानिय जडिबुटी को खेती गर्ने तरिका ,उत्पादित जडिबुटी को बजार ,माग ,आपूर्ति गर्ने तरिका र कानुनी प्रक्रिया बारेमा जानकारी दियको दामन बनस्पति का सागिर हुसेन ले बताउनुभयो ।
बनस्पति तथा जडिबुटीको स्थानिय पहिचान ,खेती गर्ने तरिका सहित बागवानी सम्बन्धि सहित दियको तालिममा वरिष्ठ बनस्पति बैज्ञानिक अधिकृत रघुराम पराजुली,दामन बनस्पतिका सागिर हुसेन ,हेमराज थापामगर ,बागवानी केन्द्र दामनका कृषि प्राबिधिक दिवाकर न्यौपाने ,गोबिन्द शाही ,बनस्पति उद्धान टिस्टुङका गोपाल कार्की ,जडिबुटी ब्याबसायी गोपाल चौलागाईं लगायतले सहजीकरण गरेका तालिममा नगरका विभिन्न सामुदायिक बनका ३५ जना सदस्यहरुको उपस्थिती रहेको थियो।तालिममा सहभागी हरुलाइ स्थानिय स्तरमा पाइने विभिन्न जातका जडिबुटी हरुको पहिचान गर्न अबलोकन समेत गराइएको ले जडिबुटी सम्बन्धि ज्ञान् लिन थप सहज भएको सहभागीहरुले बताय।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...