Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

चित्लाङको थाहा पोलिटेक्निक इन्टिच्युटलाई प्रिन्सिपलले आफन्तको भर्ती केन्द्र बनाउदै

pradip-raj-1611976810-1612060102.jpg

 थाहा नगरपालिकाको चित्लाङको थाहा पोलिटेक्निक इन्टिच्युटका प्रिन्सिपलले आफ्नै नाता भित्रका कर्मचारी भर्ती गरेको खुलेको छ । पोलिटेक्निक इन्टिच्युटका प्रिन्सिपल प्रदीपराज बसौलाले जेठीसासु, बुहारी, काका, भाईलगायतलाई करारमा नियुक्ति गरेको अनलाईन पोर्टल सेन्टरखबर डटकमले समाचार प्रकाशन गरेपछि खबर बाहिरिएको छ ।
प्राविधीक शिक्षा तथा व्यवसायीक तालिम परिषद सिटीइभीटीद्धारा सम्बन्धन प्राप्त उक्त पोलिटेक्नीकमा प्रिन्सीपल प्रदीपराज बसौलाले तालिम केन्द्रको स्तरोन्नती र गुणस्तरीयताका लागि ध्यान नदिने तर आफन्तहरुलाई जागिर खुवाउने भर्तिकेन्द्र बनाएको आरोप छ ।
प्रिन्सिपल बसौलाले उनले प्रशासनमा आफ्नो जेठीसासु कोपिला पहाडीलाई, स्टोरमा बुहारी रिता गैरे बसौलालाई नियुक्ती गरेका छन् भने त्यस्तै लेखामा दिपेश पौड्याल, कार्यालय सहयोगीमा पुष्प बसौला, आशिंक शिक्षकमा प्रमोदराज बसौला नियुक्ती गरेका छन् । 
लेखाका पौड्याल प्रिन्सीपल बसौलाका नजिकका आफन्त हुन् भने कार्यालय पुष्प बसौला काका हुन् । यस्तै आशिंक शिक्षक प्रमोद बसौला भाई हुन् भने कार्यालय सहयोगी रुखबहादुर थापा र चालक पिटबहादुर श्रेष्ठ पनि उनका आफन्त हुन् ।

सेन्टरखबर डटकमबाट साभार

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg