Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

चालु आव मै थानकोट-चन्द्रागिरि-चित्लाङ सडकलाई बजेट व्यवस्था हुन्छ- प्रधानमन्त्री दाहाल

1705544536419-1705544609.jpg

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थानकोट-चन्द्रागिरि-चित्लाङ सडक स्तरोन्नति गर्न बजेट व्यवस्थापन हुने बताएका छन् ।

गणेशमान सिंह मार्ग नाम रहेको उक्त सडकमा बजेट अभावका कारण दैनिक हजारौँले जोखिम मोलेर यात्रा गर्नुपरेको भन्दै मकवानपुरका नेताहरूले ध्यानाकर्षण गराउँदा प्रधानमन्त्री दाहालले चालु आर्थिक वर्ष (आव) मै बजेट व्यवस्थापन हुने विश्वास दिलाए ।

बुधबार नेकपा एमालेका सचेतकसमेत रहेका उक्त क्षेत्रका प्रतिनिधि सभा सदस्य महेश बर्तौला नेतृत्वमा नेकपा एमाले, नेपाली काँग्रेस तथा नेकपा माओवादी केन्द्रका नेताहरूले सामूहिक भेट गर्दै समस्या समाधान हुनुपर्ने बताएका थिए ।

बर्तौलासहित पूर्वराष्ट्रिय सभा सदस्य रामनारायण बिडारी, संविधानसभा सदस्य सुभाषचन्द्र ठकुरी, काँग्रेस नेता जयराम लामिछाने, थाहा नगरपालिका मेयर विष्णु विष्ट, इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीलगायतले प्रधानमन्त्रीलाई भेटेर बजेट माग गर्दै धरापमुक्त सडक बनाउनुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री दाहालले चित्लाङ सडकको महत्वबारे जानकारी रहेको भन्दै सरकारले आवश्यक बजेट उपलब्ध गराउने जानकारी दिएको पनि बर्तौलाले बताए ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg