Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

चाडबाडलाई प्रगतिशिल ढंगले मनाऔं : मोक्तान

394502031_109457860859171-1699084711.jpg

हेटौंडा,१८ कात्तिक/बागमती प्रदेश सरकार सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले चाडबाडलाई प्रगतिशिल ढंगले मनाउन आग्रह गर्नुभएको छ ।

अखिल क्रान्तिकारी विद्यार्थी स्वयंसेवक दस्ता मकवानपुरद्वारा हेटौंडामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा मन्त्री मोक्तानले चाडबाड सरल र सहज तरिकाले मनाउनुपर्ने बताउनुभयो । अखिल क्रान्तिकारी विद्यार्थी स्वयंसेवक दस्ता मकवानपुरको आयोजनामा भएको कार्यक्रममा नेकपा माओबादी केन्द्रका बागमती प्रदेश कमिटि उपाध्यक्ष प्रेम बहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, नेकपा माओबादी केन्द्र मकवानपुर संयोजक शर्केश घलान, सचिब भिम पाख्रीन, अखिल क्रान्तिकारी केन्द्रिय सचिब रोशन थापा मगर, बागमती प्रदेश सचिब रामकृष्ण सिवाकोटी, मकवानपुर अध्यक्ष श्रवण कुमार बर्तौला, प्रेस सेन्टर नेपाल केन्द्रिय सदस्य ध्रुबराज ढकाल, बागमति प्रदेश महासचिव ध्रुब अधिकारी, वाईसियल मकवानपुर अध्यक्ष लबराज ठकुरी लगायतको आतिथ्यता रहेको थियो ।

अखिल क्रान्तिकारी विद्यार्थी स्वयंसेवक दस्ता मकवानपुरका अध्यक्ष अनिल बसेलको अध्यक्षतामा भएको कार्यक्रममा अखिल क्रान्तिकारी मकवानपुरका कोषाध्यक्ष बुद्धराज अर्यालले संचालन गर्नुभएको थियो । अखिल क्रान्तिकारी विद्यार्थी स्वयंसेवक दस्ताको सदस्य सुजन सिलवालले स्वागत गरेको कार्यक्रममा विद्यार्थी संगठन लगायत अन्य संगठनका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg