pani-1786865868.jpg
Monday, 14 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

मनाेरञ्जन

चर्चित गायक मुक्तिनाथ उप्रेतीको  लाली लाउने ओठ  बोलको गित सर्वजनिक

45822182_772975426379188_-1551255085.jpg

 
चर्चित गायक मुक्तिनाथ उप्रेतीको  लाली लाउने ओठू बोलको लोकदोहोरी गीतको म्युजिक भिडियो ईसरोकार टिभी युटुब च्यानल बाट मङगलबार सार्वजनिक गरेको छ । 

मुक्तिनाथ उप्रेती, संजोग कुमार ढकाल र ईन्दिरा गोले गुरुङको स्वर रहेको उक्त गीतमा  उप्रेतीकै शब्द सङ्गीत तथा लय, शर्मिला स्याङतानको निर्देशन रहेको भिडियोमा रमेश कुमार रिजाल, सुस्मिता तामाङ, बुद्धिमान लो, प्रमिला स्याङतान र रामचन्द्र स्याङ्तानले ले अभिनय गरेका छन ।थाहा नगरपालिका वडा नम्बर १ मा रहेको पाल्देन डुक्मा गुम्बामा खिचिएको म्युजिक भिडियोमा सानोबाबु मुक्तानको छायान्कन , मुकेश गोलेको सम्पादन, नाङ्साल मिडिया तथा थाहा कला केन्द्रको निर्माण रहेको छ ।

थाहा नगरपालिका वडा नं ६ निवासी स्थानिय गायक उप्रेतीले केही दिन आगडि मात्रै ूहेटौडा हुदै दामन जाने हो टिस्टुङ जाने होू बोलको गीत सार्वजनिक गरेका थिए। गायक मुक्तिनाथ उप्रेतीको थुप्रै गीत सार्वजनिक भैसकेको छ जसम्ध्ये  ूटिस्टुङ पालुङ्ग गाउँ रिखेस्वर थानैमा माया प्रीती लाउू भन्ने बोलको गीतले निक लोकप्रीयता कमाउन सफल भएको थियो। उनको ूसारै राम्री रुपकी धनीू ू झ्याइ पारौ एसपालीू दोहोरी गीतको भिडियो पनि युटुबमा भेटाउन सकिन्छ त्यस सङ्गै चर्चित गायिका मेलिना राइसङ्ग चलचित्र तथा आधुनिक गीत समेत रेकर्ड गराइसकेका उनको आधुनिक डान्सिङ्ग गीत ूगोरि है गोरिू अहिले चर्चामा रहेको छ ।  
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...