pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

घैटो जात्रालाई २२ बर्ष देखि निरन्तर सहयोग गर्दै रामराजा केसी,

Screenshot_20220820-21510-1661016939.png

२०५४ सालमा थाहा नगरको शिखरकोटमा श्रीकृष्ण मन्दिरको निर्माण भयपछी निरन्तर रुपमा आयोजना हुँदै आइरहेको घैटो फुटाउने जात्रा (प्रतियोगिता) को एउटा बिर्सन नहुने नाम बनेका छन थाहा नगरका युवा उद्यमी तथा समाजसेवी रामराजा केसी ,२२ बर्ष देखि निरन्तर रुपमा घैटो फुटाइ प्रतियोगिताको लागि पुरस्कारको प्रायोजन गर्दै आइरहनुभयका केसीलाई आयोजक बजार ब्यबस्थापन समितिले जात्रा आयपछी सम्झनै पर्ने हुन्छ किनकी केसीले आफै सम्पर्क गरेर आयोजक समक्ष प्रथम पुरस्कारको प्रायोजन आफू बाहेक अरुलाइ नदिन आग्रह गर्छन र आयोजक पनि वहाँको प्रस्ताव लाई वार्षिक रूपमा स्विकार गर्दै निरन्तर सहयोग लिरहेकै छ।
केसीले गर्ने सहयोग प्रती शिखरकोट बजार ब्यबस्थापन समितीले धन्यवाद ब्यक्त गर्दै सहयोगको निरंतरताको अपेक्षा राखेको समितिका बिश्व अर्याल बताउछन ।केसी पनि "आफू मन फुलायर सहयोग गर्ने मान्छे,यसरी सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिल्ने बताउछ्न" उहाँ भन्नुहुन्छ "युवा हरुको धर्म संस्कृती प्रतिको लगाव देखेर प्रभावित भएर नै सहयोग गरेको र बाचुन्जेल मेला पर्व धर्म संस्कृती प्रबर्द्धनमा निरन्तर सहयोग गरिरहन्छु" केसी थाहा नगर भित्र हुने जुनसुकै कार्यक्रममा पनि आर्थिक तथा नैतिक सहयोग गर्न पछि नहट्ने स्वाभाव भएको ब्यक्तीको रुपमा परिचीत भयको शिखरकोट बजार ब्यबस्थापन समितिका सल्लाहकार यादव जंग रायमाझी बताउछन ।

Screenshot_20220820-21512-1661016943.png
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...