pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

घर्तिखोलाको बाघेखोला टोल विकास संस्थाको पहिलो साधारणसभा बाट अध्यक्षमा सुदर्शन कार्की चयन

FB_IMG_1751159794141-1751159813.jpg

थाहा नगरपालिका–३, घर्तिखोलामा रहेको बाघेखोला टोल विकास संस्थाको प्रथम साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले नयाँ ११ सदस्यीय कार्यसमिति चयन गरेको छ।

संस्थाका अध्यक्ष सुदर्शन कार्कीको अध्यक्षतामा सम्पन्न साधारसभामा अध्यक्ष कार्कीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विगत वर्षको प्रगति विवरण प्रस्तुत गरेका थिए।

साधारणसभाका प्रमुख अतिथि वडा नं. ३ का वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझीले शुभकामना मन्तव्य दिँदै स्थानीय स्तरमा सक्रिय टोल विकास संस्थाले समावेशी विकास र सामाजिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।

कार्यक्रममा सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने र जनकल्याण माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक सानोभाइ कार्कीले पनि शुभकामना व्यक्त गरेका थिए।

साधारणसभाले आगामी वर्षका योजनाहरु तय गर्दै स्थानीय विकासमा जनसहभागिता बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
नवगठित कार्यसमिति यस प्रकार छ:

सुदर्शन कार्की – अध्यक्ष

गुप्त बहादुर कार्की – उपाध्यक्ष

राजकुमार कार्की – सचिव

विन्दा बिष्ट  कार्की – कोषाध्यक्ष

राजु कार्की – सदस्य

नवराज वर्तौला – सदस्य

हन बहादुर कार्की – सदस्य

कमला बिष्ट कार्की – सदस्य

प्रशंसा कार्की –बाल सदस्य

जेनीश कार्की – बाल सदस्य

राजकुमार कार्की – सदस्य
त्यस्तै सल्लाहकार समितिमा सानोभाइ कार्की, शिवहरी वर्तौला र कृष्ण कुमार कार्की चयन भएका छन्।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...