himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न

438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा. वडा न. ७ डाँडाबासमा सम्पन्न भएको छ।
समाजका अध्यक्ष मीन गोले तामाङको अध्यक्षता तथा समाजका सल्लाहकार समेत रहेका पुर्व मन्त्री मणि लामा गोलेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। बिश्वभरका सम्पुर्ण गोले वंशहरुलाई भेला गराउने उद्देश्य सहित कार्यक्रम आयोजना गरिएको समाजको अध्यक्ष मीन गोले तामाङले बताउनुभयो।
कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली,समाजका संस्थापक अध्यक्ष जय प्रसाद गोले,समाजका सल्लाहकार तथा पुर्व मन्त्री दावा गोले,नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले,अल इन्डिया बुद्धिस्ट एशोसियसन भारतका केन्द्रिय सदस्य लिप्चन गोले,केन्द्रिय सदस्य तथा चिफ प्याटर्न बिक्रम गोले,लगायतकाले सम्मेलन सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
सम्मेलनमा गोले बंश बाट प्रतिनिधित्व गर्दै निर्वाचित भएका सांसद,प्रदेश सांसद,गाउँपालिका तथा नगरपालिकाका जनप्रतिनिधि तथा कार्यपालिका सदस्यहरुलाई सम्मान गरिएको थियो भने लाप्तावा,लावोन,बोन्वो हरु क्रमशःकान्छा बोन्वो थाङ्पाल गुन्सा,सिन्धुपाल्चोक,मोतिलाल गोले लच्याङ नुवाकोट,राम बहादुर गोले,थाहा ६ ,राम बहादुर गोले थाहा ७ सहित ४५ जना सहयोगीलाई सम्मानपत्र द्वारा सम्मानित गरिएको थियो।
सम्मेलनमा अध्यक्ष द्वारा वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष द्वारा आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो।
समाजका केन्द्रिय उपमहासचिव शुभरत्न गोले द्वारा संचालन भएको कार्यक्रममा देश तथा विदेशबाट गरि ५ सय गोले बन्धुहरुको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ। 
भेलाले गोलेको ऐतिहासिक थाकथलो किपटभूमि सिन्धुपाल्चोकको थाङपाल र नुवाकोट लच्याङ ऐतिहासिक सम्पदाको संरक्षण गर्ने पनि जनाएको छ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg