Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

गोदावरीमा स्काउट तालिम शुरु,

godawari-skaut-1-1673885119.jpg

ललितपुर । ललितपुरको गोदावरी स्थित सेन्ट जेभियर्स स्कूलमा पहिलो पटक एडभान्स तथा उड्व्याज तालिम आजदेखि शुरु भएको छ । यो ५१ औं उड्व्याज र ४४ औं एडभान्स स्काउट तालिम हो ।  तालिमको कोर्ष लिडरका रुपमा पुरुषतर्फ सत्य नारायण शाही र महिला तर्फ विजयश्वरी अमात्यको टिम सहित तालिम दिइरहेका छन् । एकहप्तासम्म सञ्चालन हुने तालिममा वागमती प्रदेशका जिल्लाहरुका योग्यता पुगेका स्काउटहरुको सहभागिता रहेको गोदावरी नगर स्काउटले जनाएको छ ।

स्काउटरहरुको वृत्ति विकास गर्ने उद्देश्यसहित तालिमको आयोजना गरिएको तालिमका कोर्ष लिडर सत्य नारायण शाहीले जानकारी दिए ।  सोमबारबाट तालिम शुरु भएपनि औपचारिक उद्घाटन भोली ९मंगलबार० गोदावरी नगरपालिकाका नगर प्रमुख तथा गोदावरी नगरपालिकाको स्काउट संरक्षक गजेन्द्र महर्जनले गर्ने गोदावरी नगर स्काउटका संयोजक दिपक अर्यालले बताए । उनका अनुसार तालिमको समापन माघ ८ गते नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले गर्ने तयारी रहेको छ ।

ललितपुरमा हालसम्म पनि एडभान्स तथा उडव्याज तालिम हुन नसकेको अवस्थामा गोदावरी नगर स्काउटको आयोजन तथा बागमती प्रदेशको संयोजनमा पहिलो पटक हुनाले ललितपुर स्काउटको गौरव भएको तालिम कोर्ष डाइरेक्टर देवराज घिमिरेले बताए ।

तालिममा ३२ पुरुष र २० जना महिला स्काउटरको सहभागिता रहेको छ । थाहापाटी,

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg