pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

मनाेरञ्जन

गायक मुक्तिनाथ उप्रेतीको हेटौडा दामन हुँदै पालुङ जाने बोलको गीत सार्वजनिक 


लोक दोहोरी गाएर नै सांगेतिक यात्रामा चर्चा कमाएको मुक्तिनाथ उप्रेतीको अर्को गीत हेटौडा दामन हुदै पालुङ जाने होु बोलको युट्युव च्यानल गोर्खा चौतारी म्युजिक प्रा।लि। मार्फत शुक्रबार सार्वजनिक गरेको हो । धर्मराज सुबेदीको प्रस्तुतिमा मुक्तिनाथ उप्रेती र कल्पना ढुंगानाको स्वर रहेको उक्त गीतमा मनोज कुमार आचार्यको शब्द र धर्नराजकै लय रहेको छ । उक्त गीतको भिडियोमा चर्चित कलाकार चन्द्र लामा, संगी तामाङ, राजेश बि। क र गिता बुढाथोकीको अभिनय रहेको छ । उक्त भिडियो विक्रम चौहानले निर्देशन गरेका हुन ।
थाहा नगरपालिका वडा नं ६ निवासी स्थानिय गायक मुक्तिनाथ टिष्टुङ पालुङ गाउूँ बोलको गीतबाट सांगेतिक यात्रा सुरु गरेका उप्रेतीले झ्याई पारौं यसपालीु, जवानी चढ्यो झन चन्चल भयो मनु, सारै राम्री रुपकी धनीु र गोरी हे गोरीू  र गाएर निक्कै नै चर्चा कमाइसकेका छन् । उनको मायाको बिज्ञापनू पनि आउने तयारीमा रहेको छ । 
नेपाली कथानक चलचित्र कल्चरमा समेतउप्रेतिले गित गाएका छन ।   उनको हालसम्म १० वटा गीत रेकर्ड भैसकेको छ भने केहि गीत भिडियोहरु बजारमा आउन बाँकी छ्न । उनले २ वटा फिल्ममा संगीत र स्वर दिएका छन भने त्यो आउन बाँकी नै रहेको छ । उनले कोमल वली संग गीत गाएर पनी आफ्नो सांगेतिक यात्रालाई थप सफल बनाएका छन ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...