Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

गत आर्थिक बर्षमा थाहाको १६५ योजनामध्य १५६ योजना सम्पन्न ।

DSCN4811-1691898365.JPG

आर्थिक बर्ष २०७९/०८० मा थाहा नगरपालिका बाट कार्यान्वयन गरिएको कुल १६५ वटा योजनाहरुमध्य १५६ वटा योजना सम्पन्न भएको छ।
थाहा नगरपालिकाले २५ श्रावणमा आयोजना गरेको आर्थिक बर्ष ०७९/०८० को वार्षिक समिक्षा कार्यक्रममा आफ्नो समिक्षा प्रतिवेदन प्रस्तुत गर्दै योजना महाशाखाका प्रमुख डम्बर बिश्वकर्माले सोको जानकारी दिएका हुन।


तेसै गरि नगरपालिका मार्फत ठेक्का सम्झौता भएका ३४ वटा परियोजना हरुमध्य १३ वटा सम्पन्न भएको र एउटा योजना रद्ध र २१ वटा ठेक्का योजना बाकी क्रमागत रूपमा रहेको जानकारी दिए।
महाशाखा प्रमुख बिश्वकर्माले उपभोक्ता समिती द्वारा संचालित योजना हरु समयमै सम्पन्न गरि असार महिनामा हुने भुक्तानी प्रक्रियालाई अन्त्य गर्न सफल रहेको बताउदै उपभोक्ता समितीलाई अनुगमन पछि दिदै आएको १० प्रतिशत भुक्तानी पद्धति पुर्णतः हटाइएको बताए।


उनले ठेक्का प्रणाली मार्फत संचालन हुने योजनाको गुणस्तर परिक्षण अनिवार्य रुपमा गरेको जानकारी दिदै सबै वडा हरुमा प्राविधिक जनशक्ति पुर्ती भएको बताउदै अनुगमन प्रणालीलाई परिमाण संग आबद्द्तता गरिएकोले योजनामा गुणस्तर कायम गर्न सफल रहेको बताए।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...