himalen-2083-1778725505.jpg
Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

कोशिस द्धारा थाहा नगरपालिकामा मानसिक स्वास्थ्य सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम संचालन

1732118549011-1732118575.jpg

कोशिश, राष्ट्रिय मानसिक स्वास्थ्य स्वाबलम्वन संगठनले मकवानपुर जिल्लाकाे थाहा  नगरपालिकामा रहेका स्वास्थ्य चाैकि इन्चार्ज, स्कुल नर्स लाई र थाहा नगरपालिका वडा नं २का महिला समूह लाई मानसिक स्वास्थ्य सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम संचालन गरेको छ । 
थाहा नगरपालिका स्वास्थ्य शाखा सँग समन्वय गरेर अभिमुखिकरण कार्यक्रम संचालन गरेको हो ।
कार्यक्रममा मानसिक स्वास्थ्य तथा मनोमाजिक समस्या कसरी उत्पन्न हुन्छ? कसरी पहिचान गर्ने, सहयोगको लागि के गर्ने भन्ने विषयमा कोशिशका बरिष्ट सामाजिक कार्यकर्ता मन्जु क्षेत्रिले सहजीकरण गरेकी थिइन् ।
 कोशिशले मानसिक स्वास्थ्यको क्षेत्रमा हालसम्म गर्दै आएको कार्यहरुको बारेमा बागमति प्रदेश फाेकल पर्सन सकुन्तला पाैडेलले जानकारी गराउनुभएको थियो।
कार्यक्रमकै अवसरमा थाहा  नगरपालिकाका बज्रबाराही स्वास्थ्य संस्थाका प्रमुख जिनु डंगाेलले  लैङ्गिक हिंसा तथा कुनै पनि हिंसाका कारण मानसिक स्वास्थ्य समस्या बढ्ने हुँदा सम्बन्धित व्यक्तिको चासो रहनुपर्ने कुरा औल्याउदै थाहाले मानसिक स्वास्थ्य प्राथमिकतामा राखि थाहानगरपालिका भित्र रहेका मनाेसामाजिक समस्या भाेगिरहेका ब्यक्तिहरुका लागि महिना मा एक पटक मनाेचित्सकिय सेवा प्रबाह गरिरहेको जानकारि गराउनु  भएको थियो ।
मानसिक समस्या भएका व्यक्तिहरुलाइ पहिचान गर्न र सम्बन्धित ठाउँमा रेफर गर्न सक्ने वातावरण होस् भन्ने उद्धेश्यले महिला समूह, स्वास्थ्य शाखा इन्र्चाज तथा स्वास्थ्यकर्मीहरुको लागि कार्यक्रम आयोजना गरिएको मन्जु क्षेत्रीले बताउनुभयो ।
२०६५ सालमा स्थापना भएको कोशिश संस्थाले मानसिक स्वास्थ्य तथा मनाेसामाजिक अपांगताका  क्षेत्रमा सक्रृय  रुपमा काम गर्दै आइरहेको काेशिशका सकुन्तला पाैडेल बताउछिन।
कार्यक्रममा ६५ जनाको उपस्थिति रहेको थियो।

1732118544373-1732118575.jpg
1732118535662-1732118593.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg