pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

कोरोना महामारीले रोकियको कृष्ण जात्रा यसबर्ष भब्य हुने,घैटो फुटाइ संगै लिटिल कृष्ण प्रतियोगिता हुने,

Screenshot_20220810-13335-1660140234.png

कृष्णाष्टमीको अवसरमा थाहा नगरपालिकाको शिखरकोटमा ४ भाद्र दिउँसाे घैटो फुटाई प्रतियोगिता हुने भएको छ । 
वर्षेनी हुने यो प्रतियोगितामा मकवानपुरसहित धादिङका समेत सहभागी हुने गरेका छन् । शिखर क्लब तथा बजार व्यवस्थापन समितिको आयेजना हुने प्रतियोगिता भब्यताका साथ सम्पन्न हुने छ जात्राको  अवसरमा  यहि भाद्र ४गते घैटो फुटाइ कार्यक्रमको साथमा बृहत साँस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा सदा झै सभ्य र भव्य बनाइ सफल पार्नका निम्ती सहभागिताको लागि आयोजकले सम्पूर्णमा निमन्त्रणा गरेको छ ।
बिगत दुईबर्ष देखि कोरोना महामारीको कारण स्थगित भएको जात्रा यस बर्ष भब्यरुपले आयोजना गर्न लागियको बजार ब्यबस्थापन समितिका अध्यक्ष मनोज रायमाझीले जानकारी दिय।रायमाझीका अनुसार यश बर्ष एतिहासिक घैटो फुटाउने कार्यक्रम सहित बच्चा हरुको लागि लिटिल कृष्ण प्रतियोगिता २०७९ को पनि आयोजना हुनेछ।
लिटिल कृष्ण प्रतियोगितामा सहभागी हुनको लागि २ बर्ष देखि १० बर्ष सम्मका आफ्ना नानिबाबु हरुलाई प्रतियोगितामा सहभागी गराउन आयोजकले आग्रह गरेको छ ,आफ्ना नानिबाबु लाई भगवान कृष्णको बाल अबतारको रुपमा प्रस्तुत गर्नुपर्ने छ प्रतियोगिता भदौ ३ गते कृष्ण पुजाको दिन हुने छ भने प्रतियोगितामा प्रथम ,दोश्रो ,तेश्रो,हुनेलाइ क्रमश : ५ हजार,३ हजार,र २ हजार नगद पुरस्कार प्राप्त गर्नेछन ,प्रतियोगितामा भागलिनको निम्ति आफ्ना नानिबाबुको नाम बजार ब्यबस्थापन समिती शिखरकोटमा नाम दर्ता गराउनुपर्ने आयोजकले जानकारी दियको छ तेसैगरी घैटो फुटाउने प्रतियोगितामा प्रथम हुने टिमले २० हजार,दोश्रोले १३ हजार तथा तेश्रो हुनेले ७ हजार नगद तथा प्रमाणपत्र प्राप्त गर्ने छ।
घैटो फुटाउने प्रतियोगिताको लागि प्रथम पुरस्कार थाहा ४ किटेनिका युवा ब्याबसायी ,समाजसेवी तथा साझा रोडा ढुङ्गा उद्योग का संचालक रामराजा केसिले प्रायोजन गरेका छन।
लिटिल कृष्ण प्रतियोगिता भदौ ३ गते ११ बजे देखि तथा घैटो फुटाउने प्रतियोगिता तथा सास्कृतिक कार्यक्रम भदौ ४ गते हुने आयोजकले जनायको छ।

https://www.thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...