pani-1786865868.jpg
Wednesday, 16 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

मनाेरञ्जन

कैलाश गाउँपालिकामा ‘बृहत साँस्कृतिक कार्यक्रम तथा कृषि प्रदर्शनी मेला २०८१’ हुने

FB_IMG_1732797774171-1732797872.jpg

मकवानपुरको कैलाश गाउँपालिकामा ‘बृहत साँस्कृतिक कार्यक्रम तथा कृषि प्रदर्शनी मेला २०८१’ हुने भएको छ ।

मेला कालिका मेला व्यवस्थापन समितिको आयोजना तथा कैलाश गाउँपालिकाको आर्थिक सहयोगमा हुने भएको हो ।

कला, संस्कृति, कृषि र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कैलाश गाउँपालिका वडा नम्वर ३, कालिकाटारमा आयोजना हुने मेला मंसिर ३० गते र पुष १ गते गरी दुई दिनसम्म संचालन हुनेछ ।

मेलामा विशेष आकर्षणको रुपमा ऐतिहासिक मारुती नाच प्रद्धर्शन हुने आयोजकले जनाएको छ ।

मेलामा दर्जन बढी स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती रहनेछ । जसमा, चर्चित गायक उर्गेन दोङ, मकवानपुरे चर्चित गायक प्रकाश तामाङ, प्रतिमा अर्याल, रविन कुमार प्रजा, बालिका तामाङ, अविराम मोक्तान, डि.जे. च्याङ्बा, सुन्दर लामा, सजन चेपाङ, राजन लामा र माझी लगायतले प्रस्तुती दिनेछन् ।

यस्तै, मकवानपुरको चर्चित ब्याण्ड ‘सिक्स स्ट्रीङ ब्याण्ड’ र श्रृजना कला केन्द्रको प्रस्तुती पनि रहने जनाइएको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...