pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

एमाले थाहा नगर अध्यक्ष ढकालले आफ्नो जन्मदिन जेष्ठ नागरिक र महिला खैजडी भजन संग मनाए।

IMG_20230417_180529_436-1681737802.jpg

नेकपा एमाले थाहा नगर कमिटीका अध्यक्ष अच्युत्तम प्रसाद ढकालले जन्मदिनको अवसरमा आफ्नो जन्म दिन थाहा ४ किटेनीमा रहेको किरातेश्वर जेष्ठ नागरिक दिवा सेवा केन्द्रका जेष्ठ नागरिकलाई मिठाइँ तथा थाहा खैजडी महिला भजन समूहलाई वाद्य सामाग्री दिएर मानायका  छन्।

जन्मदिनको अवसर पारेर जेष्ठ नागरिकलाइ सम्मान तथा महिला भजन समुहलाइ १० थान खैजडी वाद्य सामान प्रदान गरेका हुन।

जेष्ठ नागरिक ज्ञान, सीप र अनुभवका खानी भएकोले उनीहरुका अनुभवलाई आफूले प्रयोग गर्न सकौं भन्ने मनशायका साथ जेष्ठ नागरिकको दीर्घजीवन समेतको कामना गर्दै आफूले जन्मदिन रचनात्मक ढंगले मनाएको ढकालले  बताए। 
उनले जेष्ठ नागरिक मंचलाइ आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै महिला हरुले सस्कृती संरक्षणमा दियको योगदानको कदर समेत गरेका थिए।
कार्यक्रममा जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष सिताराम अधिकारी, नेकपा एमाले थाहा ४ का अध्यक्ष रामराजा केसी,फरक सोचका अध्यक्ष यादव जंग रायमाझी ,अनेमसंघ थाहा नगर अध्यक्ष सुमित्रा केसी,महिला खैचडी भजन समुहका अध्यक्ष सुनिता अधिकारी,थाहा खैजडी भजनका अध्यक्ष भिमसेन खत्री लगायत जेष्ठ नागरिक तथा खैजडी महिला समुहको उपस्थिति रहेको थियो।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...