Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

ऋषेश्वर र करुणाभुमीको बनमा निश्चित क्षेत्रमा घाँस ,दाउरा,पत्तकर ओसारपसार निषेध ।

थाहा नगरको करुणाभुमी सामुदायिक बन उपभोक्ता समिती,ऋषेश्वर सामुदायिक बन उपभोक्ता समिती र भिमफेदी गाउँपालिकाको झिरघारी सामुदायिक बन उपभोक्ता समिती र करुणाभुमीको सिमाना छेउछाउमा पर्ने निश्चित क्षेत्रमा बन पैदावर घाँस ,दाउरा ,पत्तकर र चरिचरण अर्को सूचना जारी नहुन्जेलको लागि पुर्ण रुपमा बन्द गरियको छ।यश बन बाट उपभोक्ताहरुले नियमित रुपमा बन पैदावर उपभोग गर्दै आइरहेपनी हाल आएर जथाभावी स्याउला,पत्तकर ,दाउरा ओसारपसार र बिक्रीवितरण भै अन्य क्षेत्रमा पनि ओसारपसार हुन थालेको र जथाभावी रुख काट्दा पानीको मुहान र पर्याबरणमा पनि असर गरेको भन्दै गुनासो बढेपछि ईलाका बन कार्यालय पालुङ ,सरोकारवाला ,उपभोक्ता समिती ,सिमभन्ज्याङ खानेपानी उपभोक्ता समिती ,झिरघारी खानेपानी ,स्थानीय लगायतका सरोकारवाला हरुको आज बसेको छलफल बाट उक्त निर्णय गरेको हो ।
सरोकारवाला हरुको छलफलले बन भित्र रहेको खानेपानीको मुहान र पर्यावरणिय पर्यटन मा असर परेको भन्दै ऋषेश्वर र करुणाभुमी भित्र पर्ने पुर्वमा पोखरी कान्ला,सिस्ने खलंगा ,दक्षिणमा मैत्री बगैंचा र बसिफाट मोड,पश्चिममा तारे भिर ,सर्घारी मोड ,उत्तरमा ऋषेश्वर मोड र पानोरोमा मोड ,टावर कान्ला क्षेत्रभित्र दाउरा घाँस ,पत्तकर ,सोत्तर र चरिचरण पुर्नरुपमा अर्को सूचना जारी नहुन्जेलको लागि बन्द गरियको ऋषेश्वर सामुदायिक बन उपभोक्ता समितिका उपाध्यक्ष बिनोद के सी ले जानकारी दिनुभयको छ।तेस्तै बन पैदावर चोरी निकासी ,चरिचरण रोकथाम को लागि स्थानिय आफै जागरुक हुनुपर्ने भन्दै रोकथाम नियन्त्रण गर्न सिमभन्ज्याङ बजार ब्यबस्थापन समितिलाइ जिम्मेवारी दियको छ।
निषेधित क्षेत्र भन्दा बाहिरबाट भने दाउरा र पत्तकर लेराउन पाइने छ।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg