Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

उपकप्तान पूजा महतो ‘वीरा एजुकेसन कन्सल्टेन्सी’को ब्रान्ड एम्बासडर नियुक्त

1752500588255-1752500698.jpg

वीरा एजुकेसन कन्सल्टेन्सीले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी उपकप्तान पूजा महतोलाई आफ्नो ब्रान्ड एम्बासडर बनाएको छ । वीराले पूजालाई आजीवन ब्रान्ड एम्बासडर बनाएको हो । वीरा एजुकेसन कन्सल्टेन्सीले काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच पूजासँग सम्झौता गरेको हो । कन्सल्टेन्सीकी प्रबन्ध निर्देशक रेश्मा महर्जन र पूजाबीच सम्झौता भएको थियो । सो कार्यक्रममा प्रतिनिधिसभा सदस्य मनीष झा, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, इक्यानका अध्यक्ष शेषराज भट्टराई लगायतको सहभागिता रहेको थियो । महिला सशक्तीकरणसँगै महिला क्रिकेटरका लागि वीरा एजुकेसन कन्सल्टेन्सीले साथ दिएको कन्सल्टेन्सीकी प्रबन्ध निर्देशक रेश्मा महर्जनले बताईन ।  कार्यक्रममा बोल्दै राष्ट्रिय क्रिकेट टोलीकी उपकप्तान तथा वीरा एजुकेसन कन्सल्टेन्सीकी ब्रान्ड एम्बासडर पूजा महतोले महिला क्रिकेट खेलाडीले खासै अवसर नपाइरहेको अवस्थामा वीरा एजुकेसन कन्सल्टेन्सीले गरेको यो सम्झौता आफैमा ठूलो भएको बताईन । गत वर्ष पूजाको नेतृत्वमा नेपालले पहिलो आईसीसी यू–१९ विश्वकप खेलेको थियो । पूजा सम्मिलित नेपाली राष्ट्रिय टोली दुई महिनाअघि बैंककमा भएको छनोट चरण पार गर्दै विश्वकप छनोटमा पुगेको छ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg