Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

उत्तरी मकवानपुरमा शनिबार ७ घण्टा बिद्युत आपूर्ति बन्द हुने 

cover-1622716237.jpg

जुरीखेत, देउराली, हुँदै कुलेखानी ड्याम साईट र कलंकी, मार्खु हुदै पालुङ सम्म वितरित लाईनमा मर्मत गर्नु पर्ने र लाईन वरपरका रुख तथा हाँगाविगा काट्नु पर्ने भएकाले शनिबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म लाईन अवरुद्ध हुने  ।

उत्तरी मकवानपुरका अधिकांश क्षेत्रमामा शनिवार  शनिबार ७ घण्टा बिद्युत आपूर्ति बन्द हुने भएको छ ।
केहि दिन देखि भएको वर्षा, हावाहुरीका कारण पालुङ वितरण केन्द्र अन्तर्गत वितरित लाईनमा पोल लडेको, तार चुडिएको भए पनि तत्काल मर्मत गरि चलाईएको लाईनलाई व्यवस्थित गर्न लागिएको प्राधिकरणले जनाएको छ । 


जुरीखेत, देउराली, हुँदै कुलेखानी ड्याम साईट र कलंकी, मार्खु हुदै पालुङ सम्म वितरित लाईनमा मर्मत गर्नु पर्ने र लाईन वरपरका रुख तथा हाँगाविगा काट्नु पर्ने भएकाले शनिबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म लाईन अवरुद्ध हुने नेपाल बिद्युत प्रधिकरण पालुङ्ग बितरण केन्द्रले जनाएको छ  । 

सामान्य हावाहुरी  र पानीमा पनि लाईन जाने भएकाले उक्त समस्याको सुधार गर्नका लागि धोसिंङ्ग सब स्टेशनबाट चलेको मार्खु फिडरको ११ के.भि. लाईन सटडाउन गरेर मर्मत गर्न लागिएको हाे ।


उक्त स्थानहरुमा पहिरो तथा रुख लडेर बाङ्गिएका पोल तथा झोलिएका तार मर्मत र सुधार गर्नको र लाईन वरपरका रुख तथा रुखका हाँगा काट्नका लागि लाईन बन्द गरि कार्य गर्नु पर्ने भएकाले बन्द गर्न लागिएको पालुङ वितरण केन्द्रका  प्रमुख विनोद अधिकारीले थाहापाटीलाई बताउनुभयो ।


सामान्य हावाहुरी  र पानीमा पनि लाईन जाने भएकाले उक्त समस्याको सुधार गर्नका लागि धोसिंङ्ग सब स्टेशनबाट चलेको मार्खु फिडरको ११ के.भि. लाईन सटडाउन गरेर मर्मत गर्न लागिएको बताउनुभयो । 
केन्द्रका अनुसार पालुङ्ग वितरण केन्द्र अन्तर्गत उत्तरी मकवानपुरका ईन्द्रसरोवर गाँउपालिका, थाहा नगरपालिका, कैलाश गाँउपालिका  र भिमफेदी गाँउपालिकाको ८ र ९ नं। वडाहरुमा  विद्युत अवरुद्ध हुने छ । 
 । 
शनिबार नै ईन्द्रसरोवरको कलंकी देखि सिस्नेरी हुँदै ईपा र कलंकी फाखेल चखेल हुमाने खण्डमापनि बिद्युत लाईन मर्मत सुधार गरिनेछ ।


 

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg