pani-1786865868.jpg
Tuesday, 15 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

मनाेरञ्जन

अमिर भोम्जन चिनारी सामुहिक नृत्य प्रतियोगिता  

333333-1556607193.jpg


थाहा नगरपालिकामा विश्व नृत्य दिवसको अबसमा थाहा कला केन्द्रको आयोजना भएको अमिर भोम्जन परिचय अभियान अन्र्तगत पालुङ मोडन इङ्लीस वोडिङ स्कुलको प्रागणमा   सम्पन्न भएको छ । प्रतियोगिता भोम्जन परिचय अभियान अन्र्तगत सामुहिक नृत्य प्रतियोगिता भएको हो । 

प्रतियोगितामा स्टोङ सोल डान्स क्रियु प्रथम, पालुङ भ्यालि हार्ड एकेडेमी द्धितिय, र स्वाच्छन्द्र भैरब  मावि चित्लाङ तृतिय हुन सफल भएको आयोजकले जनाकारी दिइको छ । सो प्रतियोगितामा निर्णायकको भुमिका नबक्षितिज कला केन्द्रका अध्यक्ष बिजय श्याम अमात्य र श्रीकृण श्रेष्ठले गरेका थिए । सो प्रतियोगितामा उत्तरी मकवानपुरको १३ वटा विद्यालयहरु,  सुनैलो विहानी युवा कल्लब र स्टोङ सोल डान्स क्रियु को सहभागिता रहेको थियो । 
थाहा नगरपालिकाको उपप्रमुख खड्ग बहादुर गोपालीको प्रमुख आथित्यता तथा सुनैलो बिहानी युवा क्लबको अध्यक्ष सर्मिला स्याङतानको  सभाध्यक्षतामा भएको हो । प्रमुख अथिति समेत रहेको उप मेयर गोपालीले अमिर भोम्जन जस्तो व्यक्तिलाई केहि पनि गर्न नसकेको बताउदै आगामी दिनमा नगरपालिकाले सक्दो सहयोग गर्ने बताए ।  उनले प्रेरणा स्वारुप गीत गाउदै कला र संस्कतिलाई बचाउनको लागि सबै एक भएर लाग्नु पर्ने बताए । 
सो कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष हेरमान गोपाली , पालुङ जेसिज बर्ष २०१९ को अध्यक्ष कुमार नेगि, ७ नम्बर वडा सदस्य दिपक सिंङ थिङ, सुन्दरी देबि माविका ब्यवस्थापन समिति अध्यक्ष बिनायक गोले, नेपाल गोजुरियो कराते दोसङ केन्द्रिय सदस्य मानसिङ दोङ, लोक तथा दोहोरी गायीका रजनी लामा लगाएत संचारकर्मीहरुको  उपस्थिति रहेको थियो

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...