Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

अपाङ्ग सरोकार केन्द्र थाहा द्वारा,नगर स्तरीय अन्तरक्रिया सम्पन्न ।

IMG_20220607_121411_713-1654588588.jpg

थाहा नगरपालिकाको सहयोग तथा अपांग सरोकार केन्द्रको आयोजना नगर स्तरीय अन्तरक्रिया कार्यक्रम बिकास घर शिखरकोटमा सम्पन्न भएको छ।
अपाङ्ग सरोकार केन्द्र थाहा नगरपालिकाका अध्यक्ष मनलाल गोपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख बिष्णु बिष्ट ,उपप्रमुख भरत गोपाली,थाहा नगरपालिका सामाजिक बिकास संयोजक दिनेश बल,वडा न १ का अध्यक्ष हेरमान गोपाली,२का बम बहादुर सिन्तान,३ का अध्यक्ष हिरेन्द्र रायमाझी ४ का नारायण लामा कार्यपालिका सदस्यहरु पबित्रा कार्की,चन्द्रमाया थिङ्ग,रितु कार्की,सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने ,महिला बालबालिका जेष्ठ नागरिक तथा अपाङ्ग कार्ड बितरण शाखा प्रमुख प्रतिमा मोक्तान ,सामी प्रोजेक्टका सहजकर्ता मेलिना खत्री,थाहा नगरपालिका रोजगार संयोजक कुमार नेगी,लगायतका उपस्थिति रहेको कार्यक्रमलाई अपांग सरोकार मंच मकवानपुरका अध्यक्ष ठकुराम थापाले संचालन गर्नुभएको अन्तरक्रिया कार्यक्रम लाई दिप न्यौपानेले सहजीकरण गरेका थिय।
थाहा नगरपालिका भित्र रहेका अपाङ्गता भएका ब्यक्तिहरुको उपस्थित रहेको अन्तरक्रिया कार्यक्रममा अपाङ्गता हुने कारण ,वर्गीकरण तथा मान्यता सम्बन्धि जानकारी गराइयको थियो।
कार्यक्रममा अपाङ्गता निर्मुल गर्न नसकिने तर ब्यबस्थापन गर्न सकिने,अपाङ्गता शारीरिक अङ्गमा आएको बिचलन मात्र नभै ,सामाजिक अवरोधको परिणाम भएको हुदा ,अपाङ्ग भएको ब्यक्तीको सफलता र शुखद जिवनयापन गर्न गराउन समाज बाधक हुन नहुने गर्न गराउन नहुने तथा अपाङ्गता भएका ब्यक्तिहरुलाइ प्रयोग गरिने मर्यादित शब्दहरुको बारेमा जानकारी गराइएको थियो।
कार्यक्रम लाई सम्बोधन गर्दै नगरप्रमुख बिष्णु बिष्ट आदर्शले राज्यले दिने सेवा सुबिधा लाई निरन्तरता दिदै शारीरिक अपाङ्गता भएका ब्यक्तिलाइ आत्मनिर्भरता बनाउन,शिपमुलक  कार्यक्रमहरु नीति तथा कार्यक्रम मा स्थान दिने प्रतिबद्धता ब्यक्त गर्नुभयो।कार्यक्रममा नगरभित्रका अपाङ्गता भएका ब्यक्तिहरुको उल्लेख्य सहभागिता रहेको थियो।कार्यक्रममा सहभागीहरुले अपाङ्गता भएका ब्यक्तिहरुको गुनासो नीति तथा कार्यक्रममा राखी शिपमुलक,आयमुलक तालिम तथा सामाग्री प्रदान गर्न नगरपालीका समक्ष माग राखेका थिय।

https://www.thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

IMG_20220607_133751_448-1654588590.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg