Saturday, 06 Jun, 2026
jkmv2083-1778723862.jpg

थाहा नगर

अन्तर्राष्ट्रिय स्वर्ण बिजेता कराँते खेलाडी बलामी सम्मानित

FB_IMG_1731507529145-1731507719.jpg

राष्ट्रिय खेलाडी तथा अन्तराष्ट्रिय स्वर्ण पदक विजेता कराते खेलाडी सोनम वलामी सम्मानित भएका छन । नेकपा माओवादी केन्द्र थाहा नगर कमिटीद्धारा आयोजित थाहा नगरपालिका युवा सङ्गठनको कार्यक्रममा प्रमुख अतिथि पुर्व प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल’प्रचण्ड’ले सम्मान पत्र प्रदान गर्नु भएको थियो । अन्तराष्ट्रिय खेलाडी वलामीले गत वर्ष श्रीलंकामा आयोजना भएको 10th I.S.K.D.J. Cup अन्तराष्ट्रिय कराते प्रतियोगतामा नेपाललाई स्वर्ण पदक दिलाएका थिए ।यस अघि पनि वलामीले बंगलादेश र भारतको मुम्वईमा भएको एशिया कप कराते प्रतियोगितामा नेपाललाई स्वर्ण दिलाएक थिए । त्यसैगरि बिभिन्न समयमा नेपालमा सम्पन्न भएको बहु चर्चित प्रतियोगिता सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगिता लगायत राष्ट्रिय तथा अन्तराष्ट्रिय कराते प्रतियोगितामा दर्जनौ पदक दिलाई सकेका छन । थाहा-९ कपुगाउँ, चित्लाङग मकवानपुरका स्थायी वासिन्दा बलामी ले करिव १५ बर्षदेखि नेपाल सितोरियो कराते संघ,शाखा डोजो नक्सालमा प्रशिक्षणरत छन ।

FB_IMG_1731507526707-1731507719.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg