jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

अनाथ बालबालिकालाई साउदी रियदले गरे सयोग

देशु-गाेल-1554265237.jpg


 धरान महानगरपालिकामा अवस्थित ङयुङ्ने ल्हाखाङ गुम्बामा अनाथ बालबालिकाहरु बौद्ध शिक्षा र अङ्ग्रेजी भाषा अध्ययन गर्नका लागि हिजो मंगलबार  साउदी अरबबाट ५५ हजार २६६ रूपैयाँ सहयोग गरेको छ । २८५५ औं सोनाम ड्वा फा ल्हो ल्होछार मुल आयोजक समिति रियाद साउदी अरब ले उक्त रकम सहयोग गरेका हुन् । साथै सेलो गायक रोम लामा ब्लेन्देनले ब्याक्तिगत रूपमा दश हजार रुपैयाँ सहयोग  गर्नुभएको  चर्चित गायिका तथा समाजसेवी देशु गोलेल थाहा पाटिलाई जानकारी दिनु भयो ।  
उक्त गुम्बामा हाल गुम्बा प्रशासनले जनाए अनुसार त्यहाँ १० देखि १५ को हाराहारीमा अनाथ बालबालिकाहरू अध्ययन गरिरहेका छन् । गुम्बामा अध्ययन गरिरहेका बालबालिकाहरुको भविष्य अन्धकारबाट उज्यालोतर्फ र्डोयाउनु हाम्रो कर्तव्य र उत्तरदायित्व भएको जानकारी गराउँदै सम्पूर्ण सहयोगी मनहरुले आफुले सकेको सहयोग गरिदिन चर्चित गायिका गोलेले  अपिल गरेकी छिन् ।

“ सेवा नै धर्म हो, सबै एकतावद्ध भई मित्रभावले शैक्षिक उद्धार गरौं ।”भन्ने मुल नाराका अभियान थालेको गायिका देशु गोलेले थाहा पाटिलाई जानकारी दिनु भयो । 
गायिका गोलेको पहलमा हाल सहयोग रकम संकलन गरिरहेका छन् ।  सहयोगी मन भएका सम्पुर्णले गोलेको  आफ्नो बैङ्क खाता एचएसबीसीमा  पनि गएर  सहयोग  गर्नका सक्नु हुने छ । त्यसका लागि  बैङ्क खाता नं – २२०९७६७२ मा जम्मा गर्नसक्नु हुनेछ भनेर जानकारी दिनुभएको छ । साथै नेपालमा रहनुहुने सहयोगी हातहरूले स्ट्याण्डर्ड चार्टर्ड बैङ्कमा रहेको पदम बहादुर तामाङ र देश कुमारी तामाङको खाता नं – १८१६७८१८३०१ मा आर्थिक सहयोग रकम जम्मा गरी असाहय बालबालिका प्रति सहानुभुति प्रकट गरिदिन नाम्सादिम डककमको समेत आग्रह छन् ।
 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...