Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

समाचार

अखिल (क्रान्त्रिकारी) हेटौंडा क्याम्पस अध्यक्षमा प्रमिला सिन्तान

1716222025423-1716222137.jpg

मकवानपुर, ०७ जेष्ठ/अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्त्रिकारी) हेटौंडा क्याम्पस ईकाई कमिटीको पाँचौं सम्मेलन सोमबार सम्पन्न भएको छ ।

सम्मेलनले प्रमिला सिन्तानको अध्यक्षतामा सदस्यीय  हेटौंडा क्याम्पस ईकाई कमिटी चयन गरेको छ ।

कमिटीको उपाध्यक्षहरुमा राज रसाईली, आर्जु राई, सचिवमा ईश्वर ढुंगेल, सहसचिवमा खुसी पौडेल, कोषाध्यक्षमा निश्चला  सिलवाल चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा सलोनी थापा क्षेत्री, रोजी थापा मगर, साजन भण्डारी, खुस नन्दन चौधरी लगायत चयन भएका छन् ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मकवानपुर ईञ्चार्ज बिजय गौतमको प्रमुख आतिथतामा सम्पन्न सम्मेलनमा गौतमले बिद्यार्थीहरुले अध्ययनसंगै हाल विकसित सूचना प्रविधिलाई उपयोग गरी आफ्नो क्षमतालाई विकास गर्नुपर्ने बताए ।

सम्मेलनमा नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सचिवालय सदस्य ललित घलान, मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन, सचिव बीरबहादुर घलान (ज्वाला), हेटौडा क्याम्पसका क्याम्पस प्रमुख देबिराम लामा, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य एवम् मकवानपुर ईञ्चार्ज ध्रुवराज ढकाल, अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्त्रिकारी)का केन्द्रीय सचिव दिनेश सुवेदी, बागमती प्रदेश कमिटी सचिव रामकृष्ण सिवाकोटी, मकवानपुर बहुमुखी क्याम्पस स्वतन्त्र बिद्यार्थी युनियन सभापति छोर्ईसाङ लामा, लगायतको आतिथ्यता रहेको थियो ।

सम्मेलन क्याम्पस ईकाई कमिटीका अध्यक्ष निश्चल रसाईलीको अध्यक्षतामा भएको थियो ।

1716222028307-1716222137.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg